काठमाडौँ। हरिबोधिनी एकादशीको अवसरमा काठमाडौँको बूढानीलकण्ठ मन्दिर नखुल्ने भएको छ।

नारायणस्थानका दशनामी मठका मठाधीश निगमानन्दका अनुसार यस वर्ष कोरोना महामारकिा कारण भक्तजनका लागि खुला नगरिने भएको हो। यसबाहेक मन्दिरमा नित्यपूजा भने पूर्ववत् चलाइने उनले बताएका छन्।

हरिबोधनी एकादशीका अवसरमा चार नारायण जान नसक्ने उपत्यकाको उत्तरी भेगमा रहेको बूढानीलकण्ठमा दर्शन गर्छन्। यहाँ दर्शन गरेमा चार नारायणमै दर्शन गरेको फल मिल्ने धार्मिक विश्वास छ।

रासस

सिफारिस
सिफारिस

" /> काठमाडौँ। हरिबोधिनी एकादशीको अवसरमा काठमाडौँको बूढानीलकण्ठ मन्दिर नखुल्ने भएको छ।

नारायणस्थानका दशनामी मठका मठाधीश निगमानन्दका अनुसार यस वर्ष कोरोना महामारकिा कारण भक्तजनका लागि खुला नगरिने भएको हो। यसबाहेक मन्दिरमा नित्यपूजा भने पूर्ववत् चलाइने उनले बताएका छन्।

हरिबोधनी एकादशीका अवसरमा चार नारायण जान नसक्ने उपत्यकाको उत्तरी भेगमा रहेको बूढानीलकण्ठमा दर्शन गर्छन्। यहाँ दर्शन गरेमा चार नारायणमै दर्शन गरेको फल मिल्ने धार्मिक विश्वास छ।

रासस

सिफारिस
सिफारिस

"> हरिबोधिनी एकादशीमा बूढानीलकण्ठ मन्दिर नखुल्ने: Dekhapadhi
हरिबोधिनी एकादशीमा बूढानीलकण्ठ मन्दिर नखुल्ने
काठमाडौँ। हरिबोधिनी एकादशीको अवसरमा काठमाडौँको बूढानीलकण्ठ मन्दिर नखुल्ने भएको छ।

नारायणस्थानका दशनामी मठका मठाधीश निगमानन्दका अनुसार यस वर्ष कोरोना महामारकिा कारण भक्तजनका लागि खुला नगरिने भएको हो। यसबाहेक मन्दिरमा नित्यपूजा भने पूर्ववत् चलाइने उनले बताएका छन्।

हरिबोधनी एकादशीका अवसरमा चार नारायण जान नसक्ने उपत्यकाको उत्तरी भेगमा रहेको बूढानीलकण्ठमा दर्शन गर्छन्। यहाँ दर्शन गरेमा चार नारायणमै दर्शन गरेको फल मिल्ने धार्मिक विश्वास छ।

रासस

सिफारिस

कोभिड-१९ बीच शेषनारायणमा ठूलो एकादशी मेला लाग्ने

सिफारिस

विशङ्खुनारायण मन्दिरमा एकादशी मेला नलाग्ने

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्