काठमाडौं। गत २४ घण्टाभित्र विश्वमा पाँच लाख ३७ हजार ४०४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा ११ हजार ६६८ जनाको मृत्यु भएको छ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड नाघेको छ। आज बिहानसम्म संक्रमितको संख्या ६ करोड ८२ हजार ६१७ र मृत्यु हुनेको संख्या १४ लाख १३ हजार ७४९ पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख ७१ हजार ७६९ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण दुई हजार १६८ जनाले ज्यान गुमाएका छन्।

भारतमा पछिल्लो २४ घण्टाभित्र ४४ हजार २७६ जना नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप ४८९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र इटलीमा २३ हजार २३२, ब्राजिलमा ३३ हजार ४४५, बेलायतमा ११ हजार २२९, जर्मनीमा १६ हजार २५८, रसियामा २४ हजार ३२६, फ्रान्समा ९ हजार १५५, कोलम्बियामा सात हजार ५१५ तथा इरानमा १३ हजार ७२१ जना नयाँ संक्रमित थपिएका छन्।

" /> काठमाडौं। गत २४ घण्टाभित्र विश्वमा पाँच लाख ३७ हजार ४०४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा ११ हजार ६६८ जनाको मृत्यु भएको छ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड नाघेको छ। आज बिहानसम्म संक्रमितको संख्या ६ करोड ८२ हजार ६१७ र मृत्यु हुनेको संख्या १४ लाख १३ हजार ७४९ पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख ७१ हजार ७६९ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण दुई हजार १६८ जनाले ज्यान गुमाएका छन्।

भारतमा पछिल्लो २४ घण्टाभित्र ४४ हजार २७६ जना नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप ४८९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र इटलीमा २३ हजार २३२, ब्राजिलमा ३३ हजार ४४५, बेलायतमा ११ हजार २२९, जर्मनीमा १६ हजार २५८, रसियामा २४ हजार ३२६, फ्रान्समा ९ हजार १५५, कोलम्बियामा सात हजार ५१५ तथा इरानमा १३ हजार ७२१ जना नयाँ संक्रमित थपिएका छन्।

"> विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड नाघ्यो, पछिल्लो २४ घण्टामा ५ लाख ३७ हजारभन्दा बढी संक्रमित थपिए: Dekhapadhi पछिल्लो २४ घण्टाभित्र विश्वमा ५ लाख ३७ हजार ४०४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिए।
• थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख ७१ हजारभन्दा बढी।
• सोही अवधिमा विश्वभर ११ हजार ६६८ जनाको मृत्यु।

विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड नाघ्यो, पछिल्लो २४ घण्टामा ५ लाख ३७ हजारभन्दा बढी संक्रमित थपिए
काठमाडौं। गत २४ घण्टाभित्र विश्वमा पाँच लाख ३७ हजार ४०४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा ११ हजार ६६८ जनाको मृत्यु भएको छ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड नाघेको छ। आज बिहानसम्म संक्रमितको संख्या ६ करोड ८२ हजार ६१७ र मृत्यु हुनेको संख्या १४ लाख १३ हजार ७४९ पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख ७१ हजार ७६९ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण दुई हजार १६८ जनाले ज्यान गुमाएका छन्।

भारतमा पछिल्लो २४ घण्टाभित्र ४४ हजार २७६ जना नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप ४८९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र इटलीमा २३ हजार २३२, ब्राजिलमा ३३ हजार ४४५, बेलायतमा ११ हजार २२९, जर्मनीमा १६ हजार २५८, रसियामा २४ हजार ३२६, फ्रान्समा ९ हजार १५५, कोलम्बियामा सात हजार ५१५ तथा इरानमा १३ हजार ७२१ जना नयाँ संक्रमित थपिएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्