काठमाडौं। विश्वमा कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टाभित्र ११ हजार ६६८ जना संक्रमितले ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज (बुधबार) बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ लाख १३ हजार ७४९ पुगेको छ। कोरोनाबाट मृत्यु हुनेको यो संख्या कूल संक्रमितको २.३५ प्रतिशत हो। हालसम्म विश्वभर ६ करोड ८२ हजार ६१७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

कूल संक्रमितमध्ये चार करोड १५ लाख २७ हजार ३८७ जना उपचारपछि निको भइसकेका छन्। बाँकी एक करोड ७१ लाख ४१ हजार ४८१ जना हाल अस्पताल तथा होम आइसोलेसनमा उपचाररत रहेका छन्।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ। त्यहाँ दुई लाख ६५ हजार ८७३ जनाको मृत्यु भइसकेको छ। गत २४ घण्टामा त्यहाँ थप दुई हजार १६८ जनाको मृत्यु भएको छ।

त्यसैगरी ब्राजिलमा आजसम्म एक लाख ७० हजार १७९ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्।

कोरोना संक्रमितको दोस्रो ठूलो संख्या रहेको भारतमा एक लाख एक हजार ७४३ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भइसकेको छ।

कोरोनाबाट धेरै प्रभावित भएका मुलुकहरू मेक्सिकोमा एक लाख एक हजार ९२६, बेलायतमा ५५ हजार ८३८, इटलीमा ५१ हजार ३०६, फ्रान्समा ५० हजार २३७, स्पेनमा ४३ हजार ६६८, इरानमा ४५ हजार ७३८, पेरूमा ३५ हजार ६८५, अर्जेन्टिनामा ३७ हजार ४३२, कोलम्बियामा ३५ हजार ६७७ तथा रसियामा ३७ हजार ३१ जनाको मृत्यु भएको तथ्यांक छ।

" /> काठमाडौं। विश्वमा कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टाभित्र ११ हजार ६६८ जना संक्रमितले ज्यान गुमाएका छन्।

"> कोरोना सङ्क्रमणका कारण एकै दिन साढे ११ हजारभन्दा धेरैले ज्यान गुमाए: Dekhapadhi कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ लाख १३ हजार ७४९ पुग्यो।
• कूल संक्रमितमध्ये २.३५ प्रतिशतको मृत्यु।
• मृत्यु हुनेमा सबैभन्दा धेरै अमेरिकामा दुई लाख ६५ हजार ८७३ जना।

कोरोना सङ्क्रमणका कारण एकै दिन साढे ११ हजारभन्दा धेरैले ज्यान गुमाए
काठमाडौं। विश्वमा कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टाभित्र ११ हजार ६६८ जना संक्रमितले ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज (बुधबार) बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ लाख १३ हजार ७४९ पुगेको छ। कोरोनाबाट मृत्यु हुनेको यो संख्या कूल संक्रमितको २.३५ प्रतिशत हो। हालसम्म विश्वभर ६ करोड ८२ हजार ६१७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

कूल संक्रमितमध्ये चार करोड १५ लाख २७ हजार ३८७ जना उपचारपछि निको भइसकेका छन्। बाँकी एक करोड ७१ लाख ४१ हजार ४८१ जना हाल अस्पताल तथा होम आइसोलेसनमा उपचाररत रहेका छन्।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ। त्यहाँ दुई लाख ६५ हजार ८७३ जनाको मृत्यु भइसकेको छ। गत २४ घण्टामा त्यहाँ थप दुई हजार १६८ जनाको मृत्यु भएको छ।

त्यसैगरी ब्राजिलमा आजसम्म एक लाख ७० हजार १७९ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्।

कोरोना संक्रमितको दोस्रो ठूलो संख्या रहेको भारतमा एक लाख एक हजार ७४३ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भइसकेको छ।

कोरोनाबाट धेरै प्रभावित भएका मुलुकहरू मेक्सिकोमा एक लाख एक हजार ९२६, बेलायतमा ५५ हजार ८३८, इटलीमा ५१ हजार ३०६, फ्रान्समा ५० हजार २३७, स्पेनमा ४३ हजार ६६८, इरानमा ४५ हजार ७३८, पेरूमा ३५ हजार ६८५, अर्जेन्टिनामा ३७ हजार ४३२, कोलम्बियामा ३५ हजार ६७७ तथा रसियामा ३७ हजार ३१ जनाको मृत्यु भएको तथ्यांक छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्