काठमाडौं। भारतमा कोरोना भाइरस संक्रमणबाट अहिलेसम्म एक लाख ३४ हजार ७४३ जनाले ज्यान गुमाएका छन्।
त्यहाँ पछिल्लो २४ घण्टामा ४४ हजार २७६ संक्रमित थपिएका छन्। २४ घण्टामा भारतमा संक्रमणबाट ४८९ जनाको मृत्यु भएको छ।
भारतमा कुल संक्रमित संख्या ९२ लाख २१ हजार ९९८ पुगेको छ। तीमध्ये ८६ लाख ४१ हजार ४०४ जना संक्रमणमुक्त भएका छन्। अहिले त्यहाँ चार लाख ४५ हजार ८५१ जना सक्रिय संक्रमित छन् भने आठ हजार ९४४ जना गम्भीर बिरामी छन्।
" />

">
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ३४ हजार नाघ्यो: Dekhapadhi
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ३४ हजार नाघ्यो
<p style="text-align: justify;">काठमाडौं। भारतमा कोरोना भाइरस संक्रमणबाट अहिलेसम्म एक लाख ३४ हजार ७४३ जनाले ज्यान गुमाएका छन्। </p>
<p style="text-align: justify;">त्यहाँ पछिल्लो २४ घण्टामा ४४ हजार २७६ संक्रमित थपिएका छन्। २४ घण्टामा भारतमा संक्रमणबाट ४८९ जनाको मृत्यु भएको छ। </p>
<p style="text-align: justify;">भारतमा कुल संक्रमित संख्या ९२ लाख २१ हजार ९९८ पुगेको छ। तीमध्ये ८६ लाख ४१ हजार ४०४ जना संक्रमणमुक्त भएका छन्। अहिले त्यहाँ चार लाख ४५ हजार ८५१ जना सक्रिय संक्रमित छन् भने आठ हजार ९४४ जना गम्भीर बिरामी छन्। </p>