काठमाडौँ। नेवार समाजभित्रको विभिन्न जातीय संगठनहरूको साझा संगठनका रूपमा महासंघ गठन हुने भएको छ।

काठमाडौंमा सम्पन्न नेवाः जातीय संगठनहरूको भेलाले नेवाः जातीय महासंघ गठन गर्ने निर्णय गरेको हो। भेलाले जातीय संगठनहरूले लामो समयदेखि विभिन्न समस्या भोग्दै आएको र ती समस्याको समाधानको लागि सबै एक ढिक्का भएर अघि बढ्नुपर्ने निष्कर्ष निकाल्दै महासंघ गठन गर्ने निर्णय गरेको छ।

कार्यक्रममा भेला संयोजक साथै नेपाल खड्गी सेवा समितिका संरक्षक मनोज नेवाः खड्गीले नेवाः जातीय संगठनको एकता र सहकार्य विषयमा अवधारणा पत्र प्रस्तुत गरेका छन्। सो क्रममा संयोजक खड्गीले न्हूदँको र्‍याली, नेवाः एकता दिवस, गुथि विधेयकको आन्दोलनलगायतका अभियानमा जातीय संगठनको महत्त्वपूर्ण भूमिका रहने तर उक्त भूमिकाको सही मूल्याङ्कन भने कहिल्यै नभएको गुनासो गरेका छन्।

“विभिन्न नेवाः गतिविधि र अभियानहरूमा जातीय संगठनले नै बाजा बजाइदिनुपर्ने, सहभागिता जनाइदिनुपर्ने, तर हामी जहिल्यै सहभागितामै मात्र सीमित भयौँ,” खड्गी बताउँछन्, “जातीय संगठनलाई नेतृत्व भने कहिल्यै दिइएन।”

अवधारणापत्रमा जातीय महासंघ गठन गर्दै नेवाः समाजको परम्परागत पेशाको आधुनिकीकरण गर्दै समाजको आर्थिक उन्नतीमा योगदान दिनुका साथै जातीय समाजहरूको भवन बनाउने उद्देश्यहरू प्रस्ताव गरिएको छ।

काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन समितिका संयोजक साथै काठमाडौं महानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष न्हुछेँकाजी महर्जनले अहिलेसम्म नेवाः जातीय संगठनलाई नेतृत्व वर्गले प्रयोग मात्रै गर्दै आएको बताएका छन्।

गुथिको स्वामित्व लिइएको जातीय संगठनले नै गुथि विधेयकको आन्दोलनको नेतृत्व गरेको भए निष्कर्षमा पुगिने महर्जनको दाबी थियो।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जातीय संगठनको एकताको विषय निकै सुखद रहेको भन्दै समाज, सम्पदा, संस्कृतिको संरक्षणमा सबै लाग्न सुझाव दिएका छन्। स्थानीय भाषा, कला, संस्कृति, सम्पदाको संरक्षणमा काठमाडौं महानगरपालिकाको सधैं साथ रहने प्रतिबद्धता महानगर प्रमुख शाक्यले जाहेर गरेका छन्।

यसै भेलाले महासंघ गठनको आवश्यक तयारीको काम अघि बढाउनका लागि मनोज नेवाःको संयोजकत्वमा सात सदस्यीय नेवाः जातीय महासंघ तयारी समिति पनि गठन गरेको छ। साथमा, चाडबाडमा नेवाः समाजभित्र एकरूपता ल्याउन सोही तयारी समितिबाट नेपाल पञ्चाङ्ग निर्णायक समितिसँग छलफललाई तीव्रता दिने निर्णय पनि भेलाले गरेको छ।

" /> काठमाडौँ। नेवार समाजभित्रको विभिन्न जातीय संगठनहरूको साझा संगठनका रूपमा महासंघ गठन हुने भएको छ।

"> नेवाः जातीय महासंघ गठन हुने: Dekhapadhi
नेवाः जातीय महासंघ गठन हुने

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्