काठमाडौं। विश्वमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या चार करोड २३ लाख ७७ हजार ९८ पुगेको छ।

विश्वमा कोरोना भाइरस संक्रमितहरूको संख्या बढ्दै गएका बेला संक्रमणमुक्तको हुनेको संख्या पनि बढिरहेको छ।

हाल विश्वमा ६ करोड १२ लाख ८५ हजार १९० संक्रमित छन्। पछिल्लो २४ घण्टामा पाँच लाख ३४ हजार २३२ संक्रमित थपिएका हुन्।

वर्ल्डाेमिटर्सका अनुसार हालसम्म १४ लाख ३६ हजार ८९५ संक्रमितको मृत्यु भइसकेको छ।

पछिल्लो २४ घण्टामा १० हजार ८७१ जनाको मृत्यु भएको हो।

सक्रिय संक्रमितको संख्या एक करोड ७४ लाख ७१ हजार १९७ छ भने त्यसमध्ये एक करोड चार लाख ९१४ जना गम्भीर अवस्थाका छन्।

" /> काठमाडौं। विश्वमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या चार करोड २३ लाख ७७ हजार ९८ पुगेको छ।

विश्वमा कोरोना भाइरस संक्रमितहरूको संख्या बढ्दै गएका बेला संक्रमणमुक्तको हुनेको संख्या पनि बढिरहेको छ।

हाल विश्वमा ६ करोड १२ लाख ८५ हजार १९० संक्रमित छन्। पछिल्लो २४ घण्टामा पाँच लाख ३४ हजार २३२ संक्रमित थपिएका हुन्।

वर्ल्डाेमिटर्सका अनुसार हालसम्म १४ लाख ३६ हजार ८९५ संक्रमितको मृत्यु भइसकेको छ।

पछिल्लो २४ घण्टामा १० हजार ८७१ जनाको मृत्यु भएको हो।

सक्रिय संक्रमितको संख्या एक करोड ७४ लाख ७१ हजार १९७ छ भने त्यसमध्ये एक करोड चार लाख ९१४ जना गम्भीर अवस्थाका छन्।

"> विश्वमा कोभिड-१९ : चार करोड २३ लाख बढी संक्रमणमुक्त: Dekhapadhi
विश्वमा कोभिड-१९ : चार करोड २३ लाख बढी संक्रमणमुक्त
काठमाडौं। विश्वमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या चार करोड २३ लाख ७७ हजार ९८ पुगेको छ।

विश्वमा कोरोना भाइरस संक्रमितहरूको संख्या बढ्दै गएका बेला संक्रमणमुक्तको हुनेको संख्या पनि बढिरहेको छ।

हाल विश्वमा ६ करोड १२ लाख ८५ हजार १९० संक्रमित छन्। पछिल्लो २४ घण्टामा पाँच लाख ३४ हजार २३२ संक्रमित थपिएका हुन्।

वर्ल्डाेमिटर्सका अनुसार हालसम्म १४ लाख ३६ हजार ८९५ संक्रमितको मृत्यु भइसकेको छ।

पछिल्लो २४ घण्टामा १० हजार ८७१ जनाको मृत्यु भएको हो।

सक्रिय संक्रमितको संख्या एक करोड ७४ लाख ७१ हजार १९७ छ भने त्यसमध्ये एक करोड चार लाख ९१४ जना गम्भीर अवस्थाका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्