भारतमा २४ घण्टामा थप ४३ हजारभन्दा बढीमा कोरोना संक्रमण
<p style="text-align: justify;">काठमाडौं। भारतमा पछिल्लो २४ घण्टामा ४३ हजार १७४ कोरोना संक्रमित थपिएका छन्। यो अवधिमा त्यहाँ ४९१ जनाको मृत्यु भएको छ। </p>
<p style="text-align: justify;">वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित संख्या ९३ लाख नौ हजार ८७१ पुगेको छ। तीमध्ये एक लाख ३५ हजार ७५२ जनाको ज्यान गएको छ। </p>
<p style="text-align: justify;">अहिलेसम्म ८७ लाख १७ हजार ७०९ जना संक्रमणमुक्त भएका छन्। भारतमा अहिले सक्रिय संक्रमित चार लाख ५६ हजार ४१० जना छन्। आठ हजार ९४४ गम्भीर बिरामी छन्। </p>