काठमाडौं। भारतमा पछिल्लो २४ घण्टामा थप ३९ हजार ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
यो अवधिमा त्यहाँ ४४४ जनाले ज्यान गुमाएका छन्। वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित ९४ लाख ३२ हजार ७५ पुगेको छ।
तीमध्ये हालसम्म एक लाख ३७ हजार १७७ जनाको कोरोनाका कारण मृत्यु भएको छ।
भारतमा ८८ लाख ४६ हजार ३१३ जना संक्रमणमुक्त भएका छन्।
अहिले त्यहाँ सक्रिय संक्रमित चार लाख ४८ हजार ५८५ छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर बिरामी छन्।
" /> काठमाडौं। भारतमा पछिल्लो २४ घण्टामा थप ३९ हजार ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।यो अवधिमा त्यहाँ ४४४ जनाले ज्यान गुमाएका छन्। वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित ९४ लाख ३२ हजार ७५ पुगेको छ।

">