लहान। सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीमा आज बिहानैदेखि घुइँचो लागेको छ।

कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्यासिद्ध हुने जनविश्वासका साथ गाउँगाउँबाट भूतमेला भर्न कमला नदीमा श्रद्धालुको घुइँचो लागेको हो। 

स्थानीय प्रशासनले कोरोना सङ्क्रमणको जोखिम बढ्न सक्ने भन्दै भीडभाड नगर्न निषेधाज्ञा जारी गरे पनि सूर्योदयसँगै आज बिहानैदेखि हजारौँ नवधामीझाँक्रीले कमला नदीमा डुबुल्की लगाई गुरुसँग शपथ लिइरहेका छन्। 

कमला नदी किनारमा भगत (देउता) खेल्नेको घुइँचो लागेको छ। रासस

" /> लहान। सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीमा आज बिहानैदेखि घुइँचो लागेको छ।

कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्यासिद्ध हुने जनविश्वासका साथ गाउँगाउँबाट भूतमेला भर्न कमला नदीमा श्रद्धालुको घुइँचो लागेको हो। 

स्थानीय प्रशासनले कोरोना सङ्क्रमणको जोखिम बढ्न सक्ने भन्दै भीडभाड नगर्न निषेधाज्ञा जारी गरे पनि सूर्योदयसँगै आज बिहानैदेखि हजारौँ नवधामीझाँक्रीले कमला नदीमा डुबुल्की लगाई गुरुसँग शपथ लिइरहेका छन्। 

कमला नदी किनारमा भगत (देउता) खेल्नेको घुइँचो लागेको छ। रासस

"> कमला नदीमा भूतमेला: Dekhapadhi
फाइल तस्वीर।
कमला नदीमा भूतमेला <p style="text-align: justify;">लहान।&nbsp;सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीमा आज बिहानैदेखि&nbsp;घुइँचो लागेको छ।</p> <p style="text-align: justify;">कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्यासिद्ध हुने जनविश्वासका साथ गाउँगाउँबाट भूतमेला भर्न कमला नदीमा श्रद्धालुको घुइँचो लागेको हो।&nbsp;</p> <p style="text-align: justify;">स्थानीय प्रशासनले कोरोना सङ्क्रमणको जोखिम बढ्न सक्ने भन्दै भीडभाड नगर्न निषेधाज्ञा जारी गरे पनि सूर्योदयसँगै आज बिहानैदेखि हजारौँ नवधामीझाँक्रीले कमला नदीमा डुबुल्की लगाई गुरुसँग शपथ लिइरहेका छन्।&nbsp;</p> <p style="text-align: justify;">कमला नदी किनारमा भगत (देउता) खेल्नेको घुइँचो लागेको छ। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्