चितवन। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड-१९ विरुद्धको खोप ७२ प्रतिशत जनतालाई उपलब्ध गराउने बताएका छन्।
भरतपुर अस्पतालको आज आकस्मिक सेवा भवन र सरुवा रोग सेवा भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले १४ वर्ष मुनिकाका बालबालिकाका लागि खोप परीक्षण नै नगरिएकाले लगाउन नमिल्ने बताए।
“खोप कति अनुदानमा र कति खरिद गरेर ल्याउने भन्ने विषयमा सरकारीले निर्णय गर्नेछ,” उनले भने, “खोप विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेलगत्तै नेपालमा पनि उपलब्ध हुन्छ।” मन्त्री ढकालले कोरोना उपचार र नियन्त्रणका लागि सरकारले गरेको काम उल्लेखनीय रहेको बताउँदै आर्थिक रुपमा विकसित देशसमेत यसको उपचार र रोकथामका लागि घुँडा टेकेका छन् तर हामीले गरेको सेवा गर्व गर्न लायक छ भने।
“कोरोनाबाट बच्नका लागि सामाजिक दूरी नै महत्त्वपूर्ण रहेको छ,” उनले भने, “कुनै जात, धर्म, लिङ्‍ग, आस्थाका आधारमा यो रोग लाग्ने होइन, साझा मोर्चाबाट काम गरेर रोगलाई नियन्त्रण गर्नुपर्छ।” सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्न उनले आग्रह गरे।
प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेल, भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल, मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनी, अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी, अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. जगन्नाथ तिवारी, पूर्वमेडिकल सुपरिटेण्डेण्ट प्रा.डा. कृष्ण पौडेल, अस्पतालका निमित्त मेट्रोन (नर्सिङ प्रमुख) शान्ता भण्डारीलगायत बोलेका थिए।
कार्यक्रममा ५० शय्याको दुई तले सरुवा रोग अस्पताल भवन र ५० शय्याको आकस्मिक कक्ष भवन बन्ने जानकारी दिइयो। सरुवा रोग भवन निर्माण गर्न आठ करोड रुपैयाँ बजेट सरकारले विनियोजन गरिसकेको छ। क्रमागत योजनाअन्तर्गत दुई वर्षमा सम्पन्न हुनेछ।
आकस्मिक कक्ष भवन एक वर्षमा सम्पन्न गर्ने योजना रहेको छ। ११ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न हुने अनुमान गरिएको भवनको लागि सरकारले नौ करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ। रासस
" /> चितवन। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड-१९ विरुद्धको खोप ७२ प्रतिशत जनतालाई उपलब्ध गराउने बताएका छन्।
भरतपुर अस्पतालको आज आकस्मिक सेवा भवन र सरुवा रोग सेवा भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले १४ वर्ष मुनिकाका बालबालिकाका लागि खोप परीक्षण नै नगरिएकाले लगाउन नमिल्ने बताए।
“खोप कति अनुदानमा र कति खरिद गरेर ल्याउने भन्ने विषयमा सरकारीले निर्णय गर्नेछ,” उनले भने, “खोप विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेलगत्तै नेपालमा पनि उपलब्ध हुन्छ।” मन्त्री ढकालले कोरोना उपचार र नियन्त्रणका लागि सरकारले गरेको काम उल्लेखनीय रहेको बताउँदै आर्थिक रुपमा विकसित देशसमेत यसको उपचार र रोकथामका लागि घुँडा टेकेका छन् तर हामीले गरेको सेवा गर्व गर्न लायक छ भने।
“कोरोनाबाट बच्नका लागि सामाजिक दूरी नै महत्त्वपूर्ण रहेको छ,” उनले भने, “कुनै जात, धर्म, लिङ्‍ग, आस्थाका आधारमा यो रोग लाग्ने होइन, साझा मोर्चाबाट काम गरेर रोगलाई नियन्त्रण गर्नुपर्छ।” सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्न उनले आग्रह गरे।
प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेल, भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल, मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनी, अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी, अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. जगन्नाथ तिवारी, पूर्वमेडिकल सुपरिटेण्डेण्ट प्रा.डा. कृष्ण पौडेल, अस्पतालका निमित्त मेट्रोन (नर्सिङ प्रमुख) शान्ता भण्डारीलगायत बोलेका थिए।
कार्यक्रममा ५० शय्याको दुई तले सरुवा रोग अस्पताल भवन र ५० शय्याको आकस्मिक कक्ष भवन बन्ने जानकारी दिइयो। सरुवा रोग भवन निर्माण गर्न आठ करोड रुपैयाँ बजेट सरकारले विनियोजन गरिसकेको छ। क्रमागत योजनाअन्तर्गत दुई वर्षमा सम्पन्न हुनेछ।
आकस्मिक कक्ष भवन एक वर्षमा सम्पन्न गर्ने योजना रहेको छ। ११ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न हुने अनुमान गरिएको भवनको लागि सरकारले नौ करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्