काठमाडौं। भारतमा पछिल्लो २४ घण्टामा ३१ हजार १७९ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। 

यो अवधिमा त्यहाँ ४८२ जनाको मृत्यु भएको छ। वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित ९४ लाख ६३ हजार २५४ पुगेको छ। 

तीमध्ये हालसम्म एक लाख ३७ हजार ६५९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। भारतमा ८८ लाख ८८ हजार ५९५ जना संक्रमणमुक्त भएका छन्। 

अहिले त्यहाँ सक्रिय संक्रमित चार लाख ३७ हजार छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर बिरामी छन्। 

" /> काठमाडौं। भारतमा पछिल्लो २४ घण्टामा ३१ हजार १७९ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। 

यो अवधिमा त्यहाँ ४८२ जनाको मृत्यु भएको छ। वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित ९४ लाख ६३ हजार २५४ पुगेको छ। 

तीमध्ये हालसम्म एक लाख ३७ हजार ६५९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। भारतमा ८८ लाख ८८ हजार ५९५ जना संक्रमणमुक्त भएका छन्। 

अहिले त्यहाँ सक्रिय संक्रमित चार लाख ३७ हजार छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर बिरामी छन्। 

"> भारतमा हालसम्म ९४ लाख ६३ हजारभन्दा बढीलाई कोरोना संक्रमण: Dekhapadhi
भारतमा हालसम्म ९४ लाख ६३ हजारभन्दा बढीलाई कोरोना संक्रमण <p style="text-align: justify;">काठमाडौं। भारतमा पछिल्लो २४ घण्टामा ३१ हजार १७९ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।&nbsp;</p> <p style="text-align: justify;">यो अवधिमा त्यहाँ ४८२ जनाको मृत्यु भएको छ। वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित ९४ लाख ६३ हजार २५४ पुगेको छ।&nbsp;</p> <p style="text-align: justify;">तीमध्ये हालसम्म एक लाख ३७ हजार ६५९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।&nbsp;भारतमा ८८ लाख ८८ हजार ५९५ जना संक्रमणमुक्त भएका छन्।&nbsp;</p> <p style="text-align: justify;">अहिले त्यहाँ सक्रिय संक्रमित चार लाख ३७ हजार छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर बिरामी छन्।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्