काठमाडौं। भारतमा पछिल्लो २४ घण्टामा ३४ हजार ४५६ जना कोरोना संक्रमित थपिएका छन्।

यो अवधिमा त्यहाँ ५०० जनाको मृत्यु भएको छ। वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित ९४ लाख ९९ हजार ७१० पुगेको छ।

तीमध्ये हालसम्म एक लाख ३८ हजार १५९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

भारतमा ८९ लाख ३१ हजार ७९८ जना संक्रमणमुक्त भएका छन्।

अहिले त्यहाँ सक्रिय संक्रमित चार लाख २९ हजार ७५३ छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर बिरामी छन्।

" /> काठमाडौं। भारतमा पछिल्लो २४ घण्टामा ३४ हजार ४५६ जना कोरोना संक्रमित थपिएका छन्।

यो अवधिमा त्यहाँ ५०० जनाको मृत्यु भएको छ। वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित ९४ लाख ९९ हजार ७१० पुगेको छ।

तीमध्ये हालसम्म एक लाख ३८ हजार १५९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

भारतमा ८९ लाख ३१ हजार ७९८ जना संक्रमणमुक्त भएका छन्।

अहिले त्यहाँ सक्रिय संक्रमित चार लाख २९ हजार ७५३ छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर बिरामी छन्।

"> भारतमा २४ घण्टामा थप ३४ हजारभन्दा बढीलाई कोरोना संक्रमण, ५०० जनाको मृत्यु : Dekhapadhi
भारतमा २४ घण्टामा थप ३४ हजारभन्दा बढीलाई कोरोना संक्रमण, ५०० जनाको मृत्यु
काठमाडौं। भारतमा पछिल्लो २४ घण्टामा ३४ हजार ४५६ जना कोरोना संक्रमित थपिएका छन्।

यो अवधिमा त्यहाँ ५०० जनाको मृत्यु भएको छ। वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित ९४ लाख ९९ हजार ७१० पुगेको छ।

तीमध्ये हालसम्म एक लाख ३८ हजार १५९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

भारतमा ८९ लाख ३१ हजार ७९८ जना संक्रमणमुक्त भएका छन्।

अहिले त्यहाँ सक्रिय संक्रमित चार लाख २९ हजार ७५३ छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर बिरामी छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्