काठमाडौँ। नेपालमा गत २४ घण्टामा १,४९० जनामा कोरोना सङ्क्रमण देखिएको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार हालसम्म नेपालमा १७ लाख ५४ हजार ६३० जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। 

यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या  २ लाख ३६ हजार २४६ पुगेको छ। 

" /> काठमाडौँ। नेपालमा गत २४ घण्टामा १,४९० जनामा कोरोना सङ्क्रमण देखिएको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार हालसम्म नेपालमा १७ लाख ५४ हजार ६३० जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। 

यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या  २ लाख ३६ हजार २४६ पुगेको छ। 

"> थप १,४९० मा देखियो कोरोना सङ्क्रमण: Dekhapadhi
थप १,४९० मा देखियो कोरोना सङ्क्रमण <p style="text-align: justify;">काठमाडौँ। नेपालमा गत २४ घण्टामा १,४९० जनामा कोरोना सङ्क्रमण देखिएको छ।&nbsp;</p> <p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड&ndash;१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार हालसम्म नेपालमा १७ लाख ५४ हजार ६३० जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो।&nbsp;</p> <p style="text-align: justify;">यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या &nbsp;२ लाख ३६ हजार २४६ पुगेको छ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्