भोजपुर। नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाईंले भोजपुरका पत्रकारहरुलाई मास्क र स्यानिटाइजर प्रदान गरेका छन्।

नेपाल पत्रकार महासंघ भोजपुरको सभा हलमा एक कार्यक्रमका बीच चापागाईंलगायत नेपाली कांग्रेसका नेता कार्यकर्ताहरूको उपस्थितिमा पत्रकार महासंघका उपाध्यक्ष एक्सन राईलाई ती सामग्री हस्तान्तरण गरिएको छ। 

कोरोना महामारी जोखिमका बीच नागरिकलाई सूचना प्रवाहको लागि अहोरात्र खटिइरहेका पत्रकारहरूको सम्मान गर्दै ती सामग्री सहयोग गरिएको नेता चापागाईंले बताएका छन्। 

कार्यक्रममा नेपाली कांग्रेस भोजपुरका सभापति नन्दमणी राई, कांग्रेस नेता उमेशजंग रायमाझी, विनोद वान्तवा, कांग्रेस भोजपुरका कोषाध्यक्ष सफल किरात, तरुण दल जिल्ला कार्य समिति भोजपुरका सचिव ज्योती पौडेललगायत सहभागी थिए। 

" /> भोजपुर। नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाईंले भोजपुरका पत्रकारहरुलाई मास्क र स्यानिटाइजर प्रदान गरेका छन्।

नेपाल पत्रकार महासंघ भोजपुरको सभा हलमा एक कार्यक्रमका बीच चापागाईंलगायत नेपाली कांग्रेसका नेता कार्यकर्ताहरूको उपस्थितिमा पत्रकार महासंघका उपाध्यक्ष एक्सन राईलाई ती सामग्री हस्तान्तरण गरिएको छ। 

कोरोना महामारी जोखिमका बीच नागरिकलाई सूचना प्रवाहको लागि अहोरात्र खटिइरहेका पत्रकारहरूको सम्मान गर्दै ती सामग्री सहयोग गरिएको नेता चापागाईंले बताएका छन्। 

कार्यक्रममा नेपाली कांग्रेस भोजपुरका सभापति नन्दमणी राई, कांग्रेस नेता उमेशजंग रायमाझी, विनोद वान्तवा, कांग्रेस भोजपुरका कोषाध्यक्ष सफल किरात, तरुण दल जिल्ला कार्य समिति भोजपुरका सचिव ज्योती पौडेललगायत सहभागी थिए। 

"> भोजपुरका पत्रकारहरूलाई स्वास्थ्य सामग्री सहयोग: Dekhapadhi
भोजपुरका पत्रकारहरूलाई स्वास्थ्य सामग्री सहयोग <p style="text-align: justify;">भोजपुर। नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाईंले भोजपुरका पत्रकारहरुलाई मास्क र स्यानिटाइजर प्रदान गरेका छन्।</p> <p style="text-align: justify;">नेपाल पत्रकार महासंघ भोजपुरको सभा हलमा एक कार्यक्रमका बीच चापागाईंलगायत नेपाली कांग्रेसका नेता कार्यकर्ताहरूको उपस्थितिमा पत्रकार महासंघका उपाध्यक्ष एक्सन राईलाई ती सामग्री हस्तान्तरण गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">कोरोना महामारी जोखिमका बीच नागरिकलाई सूचना प्रवाहको लागि अहोरात्र खटिइरहेका पत्रकारहरूको सम्मान गर्दै ती सामग्री सहयोग गरिएको नेता चापागाईंले बताएका छन्।&nbsp;</p> <p style="text-align: justify;">कार्यक्रममा नेपाली कांग्रेस भोजपुरका सभापति नन्दमणी राई, कांग्रेस नेता उमेशजंग रायमाझी, विनोद वान्तवा, कांग्रेस भोजपुरका कोषाध्यक्ष सफल किरात, तरुण दल जिल्ला कार्य समिति भोजपुरका सचिव ज्योती पौडेललगायत सहभागी थिए।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्