काठमाडौं। जब कोही विश्वमा नै सुपरस्टार बन्छ, उसको जीवनस्तर उच्च हुने सम्भावना पनि धेरै हुन्छ। धेरैजसो यस्ता सुपर स्टारले धेरै पैसा च्यारिटीमा खर्च गर्छन्। तर, त्यसका बावजुद पनि उनीहरूलाई आफ्नो जीवनस्तर शौखिन बनाउन समस्या हुँदैन।

जब यस्ता सुपरस्टारहरू धनाढ्य बन्दै जान्छन् र यस्ता सुपर स्टारहरू आफूलाई सम्पन्न महसुस गर्न थाल्छन्, उनीहरूको शौख निजी विमान वा पानीजहाज खरिदसम्म पुग्छ। यसै सन्दर्भमा विश्वभर परिचित सुपरस्टारहरूले कुन लक्जरियस निजी विमान वा जहाज खरिद गरेका छन् र तिनको मूल्य कति छ?

ओफ्रा विन्फ्रे – बोम्बार्डियर ग्लोबल एक्सप्रेस एक्सआरएस, करिब ४.२ करोड अमेरिकी

विमानस्थलमा आफ्ना समर्थकहरूले बाधा पुर्‍याउन थालेपछि ओफ्राले आफ्ना लागि निजी विमान खरिद गरेकी हुन्। “१९९१ मा म एक विमानस्थलमा थिएँ र मेरो आफ्नै काममा व्यस्त थिएँ। त्यसैबेला एक महिलाले आएर ‘तपाईं टिभीमा देखिए जस्तो हुनुहुन्न भनेकी थिइन्’ मलाई त्यसै कुराले निजी विमान किन्न प्रेरित गर्‍यो।

Inside the Luxury Yachts and Private Jets Owned by Todays Biggest Stars22

उनको यो विमान भित्र आरामदायी कुर्सीहरू, एउटा टेबल र टेलिभिजन राखिएको छ।

बियोन्स र जे-जेड – ग्यालाक्टिका स्टार, २१३ पिट, करिब ७ करोड

Inside the Luxury Yachts and Private Jets Owned by Todays Biggest Stars2

बियोन्स र जे-जेड सांगीतिक दुनियाँका धनाढ्य दम्पत्तीमध्ये एक हुन्। बियोन्ससँग मात्रै करिब ४० करोड मिलियन अमेरिकी डलर सम्पत्ति छ। त्यस्तै बिलिनियरको सूचीमा पर्ने पहिलो हिपहप आर्टिस्ट जे-जेडको सम्पत्ति १ अर्ब अमेरिकी डलर छ। त्यसैले उनीहरूले यो पानी जहाज किन्दा बैंक ब्यालेन्समा पनि खासै फरक परेन।

यी दम्पत्तिले सुरुमा यो जहाज भाडामा लिएका थिए। भाडामा लिँदा एकदमै आरामदायी र सजिलो भएपछि उनीहरूले यो जहाज किनेका हुन्। यसमा जाकुजी, सीसाको पौडी पोखरी, १२ जनाका लागि बस्ने सुविधा, साउना, विशिष्ट कक्षसमेत छ। तर, उनीहरूले यो जहाज एक वर्ष प्रयोग गरेर बेचेर फेरि भाडामा लिएर चलाइरहेका छन् र यतिबेला उनीहरू युरोपमा छुट्टी मनाइरहेका छन्।

बिल गेट्स – गल्फस्ट्रि जी ६५०, करिब ६.५ करोड

Inside the Luxury Yachts and Private Jets Owned by Todays Biggest Stars3

अरबपतिहरूमध्ये पनि माइक्रोसफ्टका फाउन्डर बिल गेट्सको जीवनशैली अझ आधुनिक छ। उनले आफ्नो निजी विमान मुख्यत: व्यावसायिक कार्यमा प्रयोग गर्ने बताउँदै आएका छन्। व्यावसायिक कार्यका साथै परोपकारी कार्यमा पनि उनले यो विमान प्रयोग गर्दै आएका छन्।

डेविड बेकहम – बोम्बार्डियर च्यालेन्जर ३५०, करिब २.१ करोड

Inside the Luxury Yachts and Private Jets Owned by Todays Biggest Stars1

विश्व फुटबलका प्रतिष्ठित व्यक्तित्वमध्ये एक डेविड बेकहमले खेल जीवनबाट सन्न्यास लिए पनि व्यवसायिक फुटबल भने छोडेका छैनन्। यसको अर्थ अझै पनि उनी फुटबलबाटै आम्दानी गरिरहेका छन्।

उनकी पत्नी भिक्टोरिया बेकहम पनि कमजोर व्यक्तित्व भएकी महिला होइनन्। त्यसको फलस्वरूप बेकहम दम्पत्तिले निजी विमान खरिद गर्नु ठूलो कुरा होइन। तपाईंको जानकारीका लागि – डेविड बेकहमसँग करिब ४५० मिलियन बराबरको सम्पत्ति छ।

क्रिस्टियानो रोनाल्डो – गल्फस्ट्रिम जी ६५०, करिब ६.५ करोड

Inside the Luxury Yachts and Private Jets Owned by Todays Biggest Stars6

लियोनेल मेसीपछि विश्वका सर्वाधिक धनी फुटबलर हुन्, क्रिस्टियानो रोनाल्डो। रोनाल्डोले करिब १२ करोड अमेरिकी डलर प्रतिवर्ष आम्दानी गर्छन्। यसबाट के अनुमान गर्न सकिन्छ भने, उनले आरामदायी गल्फस्ट्रिम जी ६५० निजी विमान खरिद गर्नका लागि आफ्नो आम्दानीको केही अंश मात्रै खर्चिएका छन्। विश्व बजारमा पाइने उत्कृष्टमध्येको एक विमान हो, गल्फस्ट्रिम जी ६५० र यसले एकपटकमा १८ जनासम्म बोकेर उड्न सक्छ।

" /> काठमाडौं। जब कोही विश्वमा नै सुपरस्टार बन्छ, उसको जीवनस्तर उच्च हुने सम्भावना पनि धेरै हुन्छ। धेरैजसो यस्ता सुपर स्टारले धेरै पैसा च्यारिटीमा खर्च गर्छन्। तर, त्यसका बावजुद पनि उनीहरूलाई आफ्नो जीवनस्तर शौखिन बनाउन समस्या हुँदैन।

"> धनाढ्य सुपरस्टारको शौख – निजी विमानदेखि पानी जहाजसम्म: Dekhapadhi
धनाढ्य सुपरस्टारको शौख – निजी विमानदेखि पानी जहाजसम्म

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्