काठमाडौँ। नेपालमा गत २४ घण्टामा १,३४३ जनामा कोरोना सङ्क्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज ९,२८९ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीषण गरिएको थियो। हालसम्म नेपालमा १७ लाख ६३ हजार ९१९ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो।
यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ३७ हजार ५८९ पुगेको छ।
" />

थप १,३४३ मा कोरोना सङ्क्रमण
<p style="text-align: justify;">काठमाडौँ। नेपालमा गत २४ घण्टामा १,३४३ जनामा कोरोना सङ्क्रमण देखिएको छ। </p>
<p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज ९,२८९ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीषण गरिएको थियो। हालसम्म नेपालमा १७ लाख ६३ हजार ९१९ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। </p>
<p style="text-align: justify;">यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ३७ हजार ५८९ पुगेको छ।</p>