राँझा। नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ।

कोहलपुर नगरपालिका-२ बाँके निवासी ७४ वर्षीय वृद्धको उपचारकै क्रममा आज बिहान मृत्यु भएको भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.प्रकाश थापाले जानकारी दिए।

उनका अनुसार यही मङ्सिर ६ गते अस्पताल भर्ना भएका ती पुरुषमा कोरोना सङ्क्रमण देखिएको थियो। रोगको प्रकृतिअनुसार सबै उपचार विधि अपनाउँदासमेत स्वास्थ्यमा सुधार नभई मृत्यु भएको हो। 

योसँगै कोरोना सङ्क्रमणका कारण बाँकेका ज्यान गुमाउनेको सङ्ख्या ३९ पुगेको छ। रासस

" /> राँझा। नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ।

कोहलपुर नगरपालिका-२ बाँके निवासी ७४ वर्षीय वृद्धको उपचारकै क्रममा आज बिहान मृत्यु भएको भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.प्रकाश थापाले जानकारी दिए।

उनका अनुसार यही मङ्सिर ६ गते अस्पताल भर्ना भएका ती पुरुषमा कोरोना सङ्क्रमण देखिएको थियो। रोगको प्रकृतिअनुसार सबै उपचार विधि अपनाउँदासमेत स्वास्थ्यमा सुधार नभई मृत्यु भएको हो। 

योसँगै कोरोना सङ्क्रमणका कारण बाँकेका ज्यान गुमाउनेको सङ्ख्या ३९ पुगेको छ। रासस

"> बाँकेमा थप एक कोरोना सङ्क्रमितको मृत्यु: Dekhapadhi
बाँकेमा थप एक कोरोना सङ्क्रमितको मृत्यु <p style="text-align: justify;">राँझा। नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ।</p> <p style="text-align: justify;">कोहलपुर नगरपालिका-२ बाँके निवासी ७४ वर्षीय वृद्धको उपचारकै क्रममा आज बिहान मृत्यु भएको भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.प्रकाश थापाले जानकारी दिए।</p> <p style="text-align: justify;">उनका अनुसार यही मङ्सिर ६ गते अस्पताल भर्ना भएका ती पुरुषमा कोरोना सङ्क्रमण देखिएको थियो। रोगको प्रकृतिअनुसार सबै उपचार विधि अपनाउँदासमेत स्वास्थ्यमा सुधार नभई मृत्यु भएको हो।&nbsp;</p> <p style="text-align: justify;">योसँगै कोरोना सङ्क्रमणका कारण बाँकेका ज्यान गुमाउनेको सङ्ख्या ३९ पुगेको छ। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्