काठमाडौँ। डा. गोविन्द केसी कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्। डा. केसीका सहयोगी प्रितम सुवेदीले उनी कोरोना सङ्क्रमणबाट २१ दिनपछि मुक्त भएको जनाएका हुन्। 

उनलाई आज साँझ ६ बजे त्रिवि शिक्षण अस्पताल महराजगञ्जबाट डिस्चार्ज पनि गरिएको छ। 

डा. केसीलाई गत कार्तिक २७ गते बिहीबार रुघाखोकी र ज्वरो देखा परेपछि पिसिआर विधिबाट कोरोनाभाइरसका लागि परीक्षण गरिँदा पोजिटिभ नतिजा आएको थियो। रसुवाबाट फर्किएर त्रिशुली हस्पिटलमा उनको स्वाब सङ्कलन गरिएको थियो। 
 

" /> काठमाडौँ। डा. गोविन्द केसी कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्। डा. केसीका सहयोगी प्रितम सुवेदीले उनी कोरोना सङ्क्रमणबाट २१ दिनपछि मुक्त भएको जनाएका हुन्। 

उनलाई आज साँझ ६ बजे त्रिवि शिक्षण अस्पताल महराजगञ्जबाट डिस्चार्ज पनि गरिएको छ। 

डा. केसीलाई गत कार्तिक २७ गते बिहीबार रुघाखोकी र ज्वरो देखा परेपछि पिसिआर विधिबाट कोरोनाभाइरसका लागि परीक्षण गरिँदा पोजिटिभ नतिजा आएको थियो। रसुवाबाट फर्किएर त्रिशुली हस्पिटलमा उनको स्वाब सङ्कलन गरिएको थियो। 
 

"> डा. गोविन्द केसी कोरोना सङ्क्रमणमुक्त: Dekhapadhi डा. गोविन्द केसी कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्।
  • उनलाई आज साँझ ६ बजे त्रिवि शिक्षण अस्पताल महराजगञ्जबाट डिस्चार्ज पनि गरिएको छ। 
  • ">
    डा. गोविन्द केसी कोरोना सङ्क्रमणमुक्त <p style="text-align: justify;">काठमाडौँ। डा. गोविन्द केसी कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्। डा. केसीका सहयोगी प्रितम सुवेदीले उनी कोरोना सङ्क्रमणबाट २१ दिनपछि मुक्त भएको जनाएका हुन्।&nbsp;</p> <p style="text-align: justify;">उनलाई आज साँझ ६ बजे त्रिवि शिक्षण अस्पताल महराजगञ्जबाट डिस्चार्ज पनि गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">डा. केसीलाई गत कार्तिक २७ गते बिहीबार रुघाखोकी र ज्वरो देखा परेपछि पिसिआर विधिबाट कोरोनाभाइरसका लागि परीक्षण गरिँदा पोजिटिभ नतिजा आएको थियो। रसुवाबाट फर्किएर त्रिशुली हस्पिटलमा उनको स्वाब सङ्कलन गरिएको थियो।&nbsp;<br /> &nbsp;</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्