भक्तपुर। भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीस्थित ऐतिहासिक रानीपोखरी पुनर्निर्माणसम्बन्धी रानीपोखरी अध्ययन समितिद्वारा तयार गरिएको प्रतिवेदन हस्तान्तरण गरिएको छ। समिति कार्यदलका संयोजक इतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले उक्त प्रतिवेदन नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा रानीपोखरी अध्ययन समिति कार्यदलका संयोजक प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले कान्तिपुरको रानीपोखरी निर्माणभन्दा ४० वर्ष अगाडि बनेको भक्तपुरको रानीपोखरीको पुरातात्विक नाम ‘न्हुपुखु’ रहेको बताएका छन्। रानीपोखरीको ऐतिहासिक महत्त्वमाथि प्रकाश पार्दै प्रा.डा. श्रेष्ठले ५ महिनाको छोटो समयावधिमा भक्तपुरको रानीपोखरीको निर्माण भएको इतिहास त्यहाँ अवस्थित शिलालेखहरूबाट थाहा हुन आएको बताएका छन्।

उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले भक्तपुरका सम्पदाहरूको ऐतिहासिक दस्ताबेजीकरण गर्ने ढंगले सम्पदाहरू पुनर्निर्माण तथा जीर्णोद्धार कार्यलाई तीव्रता दिइरहेको बताएका छन्। नगरपालिकाले नेपाली सेनासँग समन्वय र सहकार्य गर्दै भक्तपुरको ऐतिहासिक रानीपोखरी पुनर्निर्माणलगायत सार्वजनिक सम्पत्तिहरू संरक्षणको कार्यलाई अगाडि बढाइरहेको उनले जनाएका छन्। यससँगै उनले काठमाडौँको रानीपोखरी पुनर्निर्माणमा पनि भक्तपुर नगरपालिकाले प्राविधिक तथा आवश्यक कालीगढहरू सहयोग गरेको बताएका छन्।

भक्तपुरमा अवस्थित सार्वजनिक सम्पत्ति संरक्षणको निम्ति नगरपालिकाले सम्बन्धित निकायहरूमा निरन्तर पहल गरिरहेको बताउँदै प्रमुख प्रजापतिले भक्तपुरको सार्वजनिक सम्पत्तिहरू जनताको साझा सम्पत्तिका रूपमा ग्रहण गर्ने उद्देश्यले नगरपालिका अगाडि बढिरहेको जनाएका छन्। मानवजातिले गरेका कुनै पनि कार्यहरू इतिहासका रूपमा नयाँ पुस्तामाझ रहिरहने बताउँदै उनले सम्पदा संरक्षण गर्ने क्रममा भक्तपुरको इतिहासलाई जीवित बनाउने कार्यमा पनि जोड दिइरहेको बताएका छन्।

उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनपश्चात् जनप्रतिनिधि बहालीपश्चात लामो समयदेखि जीर्ण रहेको भक्तपुरको रानीपोखरीको संरक्षण गरी पुनर्निर्माण कार्यलाई अगाडि बढाएको बताएकी छिन्। रानीपोखरी पुनर्निर्माणका क्रममा विभिन्न अध्ययन अनुसन्धानहरू भएको र सोबाट नयाँ तथ्य र प्रमाणहरूसमेत प्राप्त भएको बताउँँदै रानीपोखरी अध्ययन समिति कार्यदलप्रति उनले धन्यवाद ज्ञापन गरेका छन्।

पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीले काठमाडौं उपत्यकाका सम्पदाहरू बिस्तारै मासिँदै र हराउँदै गएको समयमा भक्तपुर नगरपालिकाले यहाँका मूर्तअमूर्त सम्पदालाई मौलिक शैलीमा पुनर्निर्माण गर्ने कार्य प्रशंसनीय भएको बताएका छन्। उनले सम्पदा पुनर्निर्माण र जीर्णोद्धार गर्ने क्रममा त्यसको मौलिक स्वरूप कायम गर्नु महत्त्वपूर्ण भएको बताउँदै उपत्यकाका पोखरीहरूबारे अध्ययन अनुसन्धान गर्नुपर्ने र पोखरी वरिपरिको सौन्दर्य वातावरणमैत्री हुने ढंगले निर्माण गरिनुपर्ने आवश्यकता औंल्याएका छन्।

सोही कार्यक्रममा भक्तपुर नगरपालिका सम्पदा शाखाका आर्किटेक्ट सरिता धुख्वाले ऐतिहासिक रानी पोखरीबारे थ्रीडी प्रस्तुतीकरण दिएकी थिइन् भने कार्यदलका सदस्य सचिव रामगोविन्द श्रेष्ठले पनि सम्बोधन गरेका थिए।

" /> भक्तपुर। भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीस्थित ऐतिहासिक रानीपोखरी पुनर्निर्माणसम्बन्धी रानीपोखरी अध्ययन समितिद्वारा तयार गरिएको प्रतिवेदन हस्तान्तरण गरिएको छ। समिति कार्यदलका संयोजक इतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले उक्त प्रतिवेदन नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा रानीपोखरी अध्ययन समिति कार्यदलका संयोजक प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले कान्तिपुरको रानीपोखरी निर्माणभन्दा ४० वर्ष अगाडि बनेको भक्तपुरको रानीपोखरीको पुरातात्विक नाम ‘न्हुपुखु’ रहेको बताएका छन्। रानीपोखरीको ऐतिहासिक महत्त्वमाथि प्रकाश पार्दै प्रा.डा. श्रेष्ठले ५ महिनाको छोटो समयावधिमा भक्तपुरको रानीपोखरीको निर्माण भएको इतिहास त्यहाँ अवस्थित शिलालेखहरूबाट थाहा हुन आएको बताएका छन्।

उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले भक्तपुरका सम्पदाहरूको ऐतिहासिक दस्ताबेजीकरण गर्ने ढंगले सम्पदाहरू पुनर्निर्माण तथा जीर्णोद्धार कार्यलाई तीव्रता दिइरहेको बताएका छन्। नगरपालिकाले नेपाली सेनासँग समन्वय र सहकार्य गर्दै भक्तपुरको ऐतिहासिक रानीपोखरी पुनर्निर्माणलगायत सार्वजनिक सम्पत्तिहरू संरक्षणको कार्यलाई अगाडि बढाइरहेको उनले जनाएका छन्। यससँगै उनले काठमाडौँको रानीपोखरी पुनर्निर्माणमा पनि भक्तपुर नगरपालिकाले प्राविधिक तथा आवश्यक कालीगढहरू सहयोग गरेको बताएका छन्।

भक्तपुरमा अवस्थित सार्वजनिक सम्पत्ति संरक्षणको निम्ति नगरपालिकाले सम्बन्धित निकायहरूमा निरन्तर पहल गरिरहेको बताउँदै प्रमुख प्रजापतिले भक्तपुरको सार्वजनिक सम्पत्तिहरू जनताको साझा सम्पत्तिका रूपमा ग्रहण गर्ने उद्देश्यले नगरपालिका अगाडि बढिरहेको जनाएका छन्। मानवजातिले गरेका कुनै पनि कार्यहरू इतिहासका रूपमा नयाँ पुस्तामाझ रहिरहने बताउँदै उनले सम्पदा संरक्षण गर्ने क्रममा भक्तपुरको इतिहासलाई जीवित बनाउने कार्यमा पनि जोड दिइरहेको बताएका छन्।

उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनपश्चात् जनप्रतिनिधि बहालीपश्चात लामो समयदेखि जीर्ण रहेको भक्तपुरको रानीपोखरीको संरक्षण गरी पुनर्निर्माण कार्यलाई अगाडि बढाएको बताएकी छिन्। रानीपोखरी पुनर्निर्माणका क्रममा विभिन्न अध्ययन अनुसन्धानहरू भएको र सोबाट नयाँ तथ्य र प्रमाणहरूसमेत प्राप्त भएको बताउँँदै रानीपोखरी अध्ययन समिति कार्यदलप्रति उनले धन्यवाद ज्ञापन गरेका छन्।

पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीले काठमाडौं उपत्यकाका सम्पदाहरू बिस्तारै मासिँदै र हराउँदै गएको समयमा भक्तपुर नगरपालिकाले यहाँका मूर्तअमूर्त सम्पदालाई मौलिक शैलीमा पुनर्निर्माण गर्ने कार्य प्रशंसनीय भएको बताएका छन्। उनले सम्पदा पुनर्निर्माण र जीर्णोद्धार गर्ने क्रममा त्यसको मौलिक स्वरूप कायम गर्नु महत्त्वपूर्ण भएको बताउँदै उपत्यकाका पोखरीहरूबारे अध्ययन अनुसन्धान गर्नुपर्ने र पोखरी वरिपरिको सौन्दर्य वातावरणमैत्री हुने ढंगले निर्माण गरिनुपर्ने आवश्यकता औंल्याएका छन्।

सोही कार्यक्रममा भक्तपुर नगरपालिका सम्पदा शाखाका आर्किटेक्ट सरिता धुख्वाले ऐतिहासिक रानी पोखरीबारे थ्रीडी प्रस्तुतीकरण दिएकी थिइन् भने कार्यदलका सदस्य सचिव रामगोविन्द श्रेष्ठले पनि सम्बोधन गरेका थिए।

"> भक्तपुरको रानीपोखरी पुनर्निर्माणसम्बन्धी प्रतिवेदन हस्तान्तरण: Dekhapadhi
भक्तपुरको रानीपोखरी पुनर्निर्माणसम्बन्धी प्रतिवेदन हस्तान्तरण
भक्तपुर। भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीस्थित ऐतिहासिक रानीपोखरी पुनर्निर्माणसम्बन्धी रानीपोखरी अध्ययन समितिद्वारा तयार गरिएको प्रतिवेदन हस्तान्तरण गरिएको छ। समिति कार्यदलका संयोजक इतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले उक्त प्रतिवेदन नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा रानीपोखरी अध्ययन समिति कार्यदलका संयोजक प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले कान्तिपुरको रानीपोखरी निर्माणभन्दा ४० वर्ष अगाडि बनेको भक्तपुरको रानीपोखरीको पुरातात्विक नाम ‘न्हुपुखु’ रहेको बताएका छन्। रानीपोखरीको ऐतिहासिक महत्त्वमाथि प्रकाश पार्दै प्रा.डा. श्रेष्ठले ५ महिनाको छोटो समयावधिमा भक्तपुरको रानीपोखरीको निर्माण भएको इतिहास त्यहाँ अवस्थित शिलालेखहरूबाट थाहा हुन आएको बताएका छन्।

उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले भक्तपुरका सम्पदाहरूको ऐतिहासिक दस्ताबेजीकरण गर्ने ढंगले सम्पदाहरू पुनर्निर्माण तथा जीर्णोद्धार कार्यलाई तीव्रता दिइरहेको बताएका छन्। नगरपालिकाले नेपाली सेनासँग समन्वय र सहकार्य गर्दै भक्तपुरको ऐतिहासिक रानीपोखरी पुनर्निर्माणलगायत सार्वजनिक सम्पत्तिहरू संरक्षणको कार्यलाई अगाडि बढाइरहेको उनले जनाएका छन्। यससँगै उनले काठमाडौँको रानीपोखरी पुनर्निर्माणमा पनि भक्तपुर नगरपालिकाले प्राविधिक तथा आवश्यक कालीगढहरू सहयोग गरेको बताएका छन्।

भक्तपुरमा अवस्थित सार्वजनिक सम्पत्ति संरक्षणको निम्ति नगरपालिकाले सम्बन्धित निकायहरूमा निरन्तर पहल गरिरहेको बताउँदै प्रमुख प्रजापतिले भक्तपुरको सार्वजनिक सम्पत्तिहरू जनताको साझा सम्पत्तिका रूपमा ग्रहण गर्ने उद्देश्यले नगरपालिका अगाडि बढिरहेको जनाएका छन्। मानवजातिले गरेका कुनै पनि कार्यहरू इतिहासका रूपमा नयाँ पुस्तामाझ रहिरहने बताउँदै उनले सम्पदा संरक्षण गर्ने क्रममा भक्तपुरको इतिहासलाई जीवित बनाउने कार्यमा पनि जोड दिइरहेको बताएका छन्।

उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनपश्चात् जनप्रतिनिधि बहालीपश्चात लामो समयदेखि जीर्ण रहेको भक्तपुरको रानीपोखरीको संरक्षण गरी पुनर्निर्माण कार्यलाई अगाडि बढाएको बताएकी छिन्। रानीपोखरी पुनर्निर्माणका क्रममा विभिन्न अध्ययन अनुसन्धानहरू भएको र सोबाट नयाँ तथ्य र प्रमाणहरूसमेत प्राप्त भएको बताउँँदै रानीपोखरी अध्ययन समिति कार्यदलप्रति उनले धन्यवाद ज्ञापन गरेका छन्।

पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीले काठमाडौं उपत्यकाका सम्पदाहरू बिस्तारै मासिँदै र हराउँदै गएको समयमा भक्तपुर नगरपालिकाले यहाँका मूर्तअमूर्त सम्पदालाई मौलिक शैलीमा पुनर्निर्माण गर्ने कार्य प्रशंसनीय भएको बताएका छन्। उनले सम्पदा पुनर्निर्माण र जीर्णोद्धार गर्ने क्रममा त्यसको मौलिक स्वरूप कायम गर्नु महत्त्वपूर्ण भएको बताउँदै उपत्यकाका पोखरीहरूबारे अध्ययन अनुसन्धान गर्नुपर्ने र पोखरी वरिपरिको सौन्दर्य वातावरणमैत्री हुने ढंगले निर्माण गरिनुपर्ने आवश्यकता औंल्याएका छन्।

सोही कार्यक्रममा भक्तपुर नगरपालिका सम्पदा शाखाका आर्किटेक्ट सरिता धुख्वाले ऐतिहासिक रानी पोखरीबारे थ्रीडी प्रस्तुतीकरण दिएकी थिइन् भने कार्यदलका सदस्य सचिव रामगोविन्द श्रेष्ठले पनि सम्बोधन गरेका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्