काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीलाई अन्तर्राष्ट्रिय एकता र प्रतिवद्धताहरुबाट पछि हट्ने बहानाको रूपमा प्रयोग गर्नु नहुने बताएका छन्।

कोभिड-१९ सम्बन्धमा संयुक्त राष्ट्रसंघको ३१औं विशेष सत्रलाई गएराति सम्बोधन गर्दै उनले कोरोना महमारीको सामना गर्न सबै देशलाई एक भई अघि बढ्न आग्रह समेत गरे।

“महामारी अन्तर्राष्ट्रिय एकता र प्रतिबद्धताहरुबाट पछि हट्ने बहानाको रुपमा प्रयोग गर्नु हुँदैन,” प्रधानमन्त्री ओलीले भने, “विशेष परिस्थितिमा रहेका देशलाई यस्तो बेला आफ्नो अर्थव्यवस्था स्थिर राख्न, ऋण तथा आर्थिक संकट समाधान गर्न अझ बढी सहयोगको आवश्यक पर्छ।”

चुनौतीहरूको सामना गरिरहँदा एक शक्तिशाली विश्वव्यापी प्रतिक्रियाले यस संकटलाई रोक्न आवश्यक रहेको उनले औंल्याए। सबैभन्दा पहिला बहुपक्षीयतालाई बढावा दिनु पर्ने उनको भनाइ थियो।

“हामीलाई पुनरुत्थानकारी बहुपक्षीयता चाहिन्छ जो गरिबी, भोकमरी र बढ्दो असमानतादेखि लिएर जलवायु संकट र विश्वव्यापी महामारी जस्तो समयमा दवाबपूर्ण चुनौतीहरूको सामना गर्न समक्ष होस्। यसका लागि हामीले सहयोग र एक्यबद्धताको बाटो रोज्नु पर्छ, एक्लो यात्रा होइन,” प्रधानमन्त्री ओलीले भने।

कोरोना भाइरसको खोप गरिव देश र जनताले पाउनेमा उनले आशंका व्यक्त गरे। प्रधानमन्त्री ओलीले कोरोना खोपमा पहुँच धनी र गरीब दुवैको बराबरी हुनुपर्ने समेत बताए।

“जब हामी खोपको बारेमा शुभ समाचार सुनेर प्रोत्साहित हुन्छौं, त्यतिखेर हाम्रो सामु अनिश्चितता बढ्छ- के यो सबैलाई  उपलब्ध हुन्छ ? हामी धनी र गरीव सबैको खोपमा पहुँच सुनिश्चत गर्न कोभ्याक्सले गरेको पहलको सराहना गर्दछौं,” उनले भने।

द्रुत गतिमा फैलिने भाइरसका कारण महामारीले जताततै सबैलाई असर गरेको उने बताए। कोरोनाका कारण लगभग सबै समाज, अर्थव्यस्था र राष्ट्रहरुले नराम्रोसँग दु्ःख भोगिरहेको उनले जनाए।

“वर्तमान महामारी मात्र स्वास्थ्य क्षेत्रमा देखिएको आपतकाल होइन। यो राष्ट्रहरुको बीचमा बढ्दो असमानता र प्रकृतिसँग सद्भाव राखी जिउन मानिस विफल भएको संकेत गर्ने खतराको सूचक हो,” प्रधानमन्त्री ओलीले भने।

विश्वमा रहेका सबैले अहिले एकै प्रकारको ज्वालमुखी (संकट) को सामाना गरिरहेको उनले औंल्याए। उनले थप स्पष्ट पारे, “हामी मध्ये कतिले सोच्दैछौं कि हामी सुरक्षित छौं, तर यो त्यस्तो छैन। सबै खतरामा छन्।”

महामारीले विश्वलाई अमूल्य पाठ सिकाएको उनले बताउ। संसारलाई उनले  एउटा सानो डुंगा र मानीसहरुलाई त्यसको यात्रुको संज्ञा दिए। एउटै डुंगामा यात्रा गर्नेको भाग्य पनि एउटै हुने उनले बताए।

अरु देशहरु जस्तै नेपाल पनि कोरोना महामारीसँग जुध्न तयारी अवस्थामा नरहेको उनले जनाए।  तर, भाइरसलाई नियन्त्रण गर्न सबै राजनीतिक, आर्थिक, मानव र प्राविधिक संशाधनहरु परिचालन गरेको दाबी उनले गरे।

“हामी सुरूदेखि नै तीन उद्देश्यमार्फत निर्देशित छौं। ती हुन्– स्वास्थ्य क्षेत्रको सुदृढीकरण, जनताको जीवन रक्षा र दिगो तथा प्रभावकारी रिकभरी,” प्रधानमन्त्री ओलीले भने।

परीक्षण र उपचार सेवाहरु आवश्यक परेका व्यक्तिलाई निःशुल्क प्रदान गरिएको उनले जना। संघ, प्रदेश र स्थानीय तहमा स्वास्थ्य प्रणालीको लागि आवश्यक पूर्वाधार, मानव र वित्तीय स्रोतहरु तथा चिकित्सा उपकरणहरुको सुनिश्चित गरिएको समेत उनले बताए।

“हामीले शून्यबाट सुरू गरेर पीसीआर परिक्षण सेवा अहिले देशका ६८ प्रयोगशालाबाट दिइरहेका छौं। देशका ७० भन्दा बढी अस्पतालाई कोभिड-१९ विशेष अस्पताल भनेर तोकेका छौं। हामी सबै ७५३ वटै स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवासहितको अस्पताल निर्माण गर्ने लक्ष्यका साथ अगाडि बढिरहेका छौं,” प्रधानमन्त्री ओलीले भने।

नेपालले कोभिड-१९ सँग सम्बन्धित ४८ वटा प्रोटोकल र गाइडलाइन्सहरु विकास गरेको उनले जानकारी दिए। सामाजिक संस्था, आमसञ्चार माध्यम, समाजिक सञ्जाल र स्वास्थ्य मन्त्रालयको दैनिक ब्रिफिङ मार्फत स्वास्थ्य प्रोटोकल, सुरक्षा र सरसफाइको बारेमा जनचेतना जगाउने काम  उपयोगी भएको उनले बताए।

प्रधानमन्त्री ओलीले संकटका बेलामा संमन्वयकारी र नेतृत्वदायी भूमिका खेलेकोका संयुक्त राष्ट्रसंघ र विशेष गरी विश्व स्वास्थ्य संगठन (डल्लुएचओ)को सराहना गरे।

जबसम्म विश्वव्यापीरूपमा खोपको सुनिश्चितता हुँदैन विश्व तबसम्म यो महामारीबाट सुरक्षित नहुने उनले बताए।

“सम्पूर्ण मानवजाति नै संकटमा रहेको बेला हामी दृढ विश्वास के गर्दर्छौ भने जीवन रक्षाका खोपहरु अधिकतम नाफाको माध्यम बन्न सक्दैन्। तिनीहरु वास्तवमै विश्वका सार्वजनिक सामानहरू जस्तो सस्तो हुनुपर्दछ र सबै देश र सबै व्यत्तिहरुको पहुँचमा हुनुपर्दछ,” प्रधानमन्त्री ओलीले भने।

अहिलेको संकटले जीवन बचाउनको लागि वास्तविक प्रतिबद्धता र समाजको रक्षा गर्न विश्वव्यापी एकताको माग गरेको उनले बताए।

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीलाई अन्तर्राष्ट्रिय एकता र प्रतिवद्धताहरुबाट पछि हट्ने बहानाको रूपमा प्रयोग गर्नु नहुने बताएका छन्।

"> कोरोना महामारीलाई अन्तर्राष्ट्रिय एकता र प्रतिबद्धताहरूबाट पछि हट्ने बहानाको रूपमा प्रयोग गर्नु हुँदैन : प्रधानमन्त्री ओली: Dekhapadhi
कोरोना महामारीलाई अन्तर्राष्ट्रिय एकता र प्रतिबद्धताहरूबाट पछि हट्ने बहानाको रूपमा प्रयोग गर्नु हुँदैन : प्रधानमन्त्री ओली

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्