भक्तपुर। भक्तपुरमा सार्वजनिक सम्पत्ति र सम्पदा हडप्ने प्रवृत्तिबारे चासो सम्पदा संरक्षण परिषद् नेपालले उठाएको छ। नगर प्रमुख सुनिल प्रजापतिसँगको भेट्दै आज उक्त परिषद्का अध्यक्ष भागवत् नरसिंह प्रधानको नेतृत्वको टोलीले नगरपालिकाका जनप्रतिनिधिसँग सम्पदा संरक्षणका विषयमा अन्तरक्रिया गरेको हो।

उक्त कार्यक्रममा काठमाडौँको थःबही (ठमेल)स्थित पलेस्वाँ पुखु संरक्षणका लागि परिषद्ले गरिरहेको कार्यको भक्तपुर नगरपालिकाले प्रशंसा पनि गरेको छ। स्वागत मन्तव्य राख्दै भक्तपुर-९ का वडाअध्यक्ष रबिन्द्र ज्याख्वःले उक्त संघर्षप्रति ऐक्यबद्धता जनाएका हुन्।

टोलीलाई भक्तपुरमा स्वागत गर्दै नगर प्रमुख प्रजापतिले सार्वजनिक सम्पत्ति हडप्ने प्रवृत्तिले गर्दा यसको सुरक्षा चुनौतीपूर्ण बन्दै गइरहेको बताएका छन्। यससँगै उनले सार्वजनिक सम्पत्तिको रक्षा गर्नु सबैको कर्तव्य भएको जनाएका छन्। भक्तपुरका सार्वजनिक सम्पत्ति पनि व्यक्तिले हडपेका थुप्रै उदाहरणहरू प्रस्तुत गर्दै प्रमुख प्रजापतिले यसका लागि नगरपालिका निरन्तर क्रियाशील रहेको जनाएका छन्।

कार्यक्रममा नगर प्रमुख प्रजापतिले भक्तपुरले बिना विदेशी सहयोग सम्पदा पुनर्निर्माण कार्यलाई तीव्रता दिइरहेको र भक्तपुर विकास निर्माणमा नगरवासीको सहयोग पाइरहेको बताएका छन्। यससँगै नगरपालिकाले पनि सांस्कृतिक सम्पदा, मौलिक सीप, स्थानीय खेलहरू आदि संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने लक्ष्यसहित अघि बढेको जनाएका छन्।

परिषद्का अध्यक्ष भागवत नरसिंह प्रधानले भक्तपुरका मूर्तअमूर्त सम्पदाको स्थलगत अवलोकन गर्न पाउँदा गौरवान्वित महसुस भएको बताउँदै भक्तपुरमा सम्पदा संरक्षण कार्य निकै सराहनीय ढङ्गले भइरहेको बताएका छन्। भक्तपुरले नेपालकै पहिचान संरक्षण गर्ने ढंगले काम गरिरहेको र सम्पदा संरक्षण गर्ने अभियानमा भक्तपुर नगरपालिका अग्रस्थानमा रहेको चर्चा गर्दै उनले काठमाडौंको ठमेलस्थित पुरातात्त्विक कमलपोखरी संरक्षण र पुनर्स्थापना अभियानमा भक्तपुरका जनताको निरन्तर साथ र सहयोग पाइरहनेमा विश्वास व्यक्त गरेका छन्।

कार्यक्रममा भक्तपुर-७ का वडाध्यक्ष उकेश कवांले पनि सम्बोधन गरेका थिए भने नगरपालिकाका तर्फबाट जौबन कोजुले भक्तपुरको सांस्कृतिक सम्पदाबारे प्रस्तुतीकरण दिएका थिए।

नगर प्रमुख प्रजापतिले परिषद्लाई भक्तपुरले हालसम्म सम्पन्न गरेका र निर्माणाधीन सम्पदाको विवरण समेटिएको ‘फोटो पुस्तक’ र नगरपालिकाका केही प्रकाशन उपहारस्वरूप प्रदान गरेका थिए भने भक्तपुर–९ का वडाअध्यक्ष रबिन्द्र ज्याख्वले प्रतिनिधि टोलीलाई भक्तपुरको भादगाउँले टोपी र थैली दिई स्वागत गरेका थिए। सोही क्रममा अध्यक्ष भागवत नरसिंह प्रधानले पनि प्रमुख प्रजापतिलाई मायाको चिनो प्रदान गरेका थिए।

सो अन्तरक्रियापछि परिषद्का टोलीले भक्तपुर नगरपालिकाल महत्त्वपूर्ण सम्पदाहरूको अवलोक भ्रमण पनि गरेको थियो। सो टोलीलाई पर्यटन सेवा केन्द्रका प्रमुख गौतमप्रसाद लासिवाले भक्तपुरको सिद्धपोखरी, भाजु पोखरी, नःपुखु, भक्तपुर दरबार क्षेत्र, तलेजु परिसर, वत्सला मन्दिर, टौमढी, दत्तात्रय स्क्वायर, जनस्वास्थ्य सेवा केन्द्रलगायतका सम्पदाको स्थलगत अवलोकन गराएका थिए।

"> सार्वजनिक सम्पत्ति हडप्नेबारे छलफल, ठमेलको कमलपोखरी सङ्घर्षमा भक्तपुरको ऐक्यबद्धता: Dekhapadhi
सार्वजनिक सम्पत्ति हडप्नेबारे छलफल, ठमेलको कमलपोखरी सङ्घर्षमा भक्तपुरको ऐक्यबद्धता

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्