काठमाडौं। अमेरिकामा एकैदिन दुई लाख २१ हजार ४९५ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

चीनको वुहानबाट सुरू भएको कोरोना भाइरसको प्रभाव सबैभन्दा बढी अमेरिकामा परेको छ।

वर्ल्डाेमिटर्सका अनुसार हालसम्म अमेरिकामा एक करोड ४७ लाख ५८ हजार ७५८ जना संक्रमित भइसकेका छन्।

त्यहाँ दुई लाख ८५ हजार ४६१ जना संकमितको मृत्यु भइसकेको छ। पछिल्लो २४ घण्टामा दुई हजार ६२८ जनाको मृत्यु भएको हो।

अमेरिकामा संक्रमणमुक्त हुनेको संख्या ८६ लाख ४६ हजार ७२१ पुगेको छ।

५८ लाख २६ हजार ५७६ सक्रिय संक्रमित रहेको अमेरिकामा २६ हजार १४९ संक्रमित गम्भीर अवस्थाका छन्।

" /> काठमाडौं। अमेरिकामा एकैदिन दुई लाख २१ हजार ४९५ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

चीनको वुहानबाट सुरू भएको कोरोना भाइरसको प्रभाव सबैभन्दा बढी अमेरिकामा परेको छ।

वर्ल्डाेमिटर्सका अनुसार हालसम्म अमेरिकामा एक करोड ४७ लाख ५८ हजार ७५८ जना संक्रमित भइसकेका छन्।

त्यहाँ दुई लाख ८५ हजार ४६१ जना संकमितको मृत्यु भइसकेको छ। पछिल्लो २४ घण्टामा दुई हजार ६२८ जनाको मृत्यु भएको हो।

अमेरिकामा संक्रमणमुक्त हुनेको संख्या ८६ लाख ४६ हजार ७२१ पुगेको छ।

५८ लाख २६ हजार ५७६ सक्रिय संक्रमित रहेको अमेरिकामा २६ हजार १४९ संक्रमित गम्भीर अवस्थाका छन्।

"> अमेरिकामा सक्रिय संक्रमित ५८ लाख २६ हजार: Dekhapadhi
अमेरिकामा सक्रिय संक्रमित ५८ लाख २६ हजार
काठमाडौं। अमेरिकामा एकैदिन दुई लाख २१ हजार ४९५ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

चीनको वुहानबाट सुरू भएको कोरोना भाइरसको प्रभाव सबैभन्दा बढी अमेरिकामा परेको छ।

वर्ल्डाेमिटर्सका अनुसार हालसम्म अमेरिकामा एक करोड ४७ लाख ५८ हजार ७५८ जना संक्रमित भइसकेका छन्।

त्यहाँ दुई लाख ८५ हजार ४६१ जना संकमितको मृत्यु भइसकेको छ। पछिल्लो २४ घण्टामा दुई हजार ६२८ जनाको मृत्यु भएको हो।

अमेरिकामा संक्रमणमुक्त हुनेको संख्या ८६ लाख ४६ हजार ७२१ पुगेको छ।

५८ लाख २६ हजार ५७६ सक्रिय संक्रमित रहेको अमेरिकामा २६ हजार १४९ संक्रमित गम्भीर अवस्थाका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्