काठमाडौं। भारतमा पछिल्लो २४ घण्टामा थप ३६ हजार १११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
यो अवधिमा त्यहाँ ४८० जनाको मृत्यु भएको छ। वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित ९६ लाख ४४ हजार ५२९ पुगेको छ।
तीमध्ये हालसम्म एक लाख ४० हजार २१६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।
भारतमा ९० लाख ९९ हजार ९४६ जना संक्रमणमुक्त भएका छन्।
अहिले त्यहाँ सक्रिय संक्रमित चार लाख चार हजार ३६७ छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर बिरामी छन्।
" /> काठमाडौं। भारतमा पछिल्लो २४ घण्टामा थप ३६ हजार १११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।यो अवधिमा त्यहाँ ४८० जनाको मृत्यु भएको छ। वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित ९६ लाख ४४ हजार ५२९ पुगेको छ।

">