कर्णाली। सुर्खेतमा थप एकजनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। 

पञ्चपुरी नगरपालिका-६ का ५३ वर्षीय पुरुषको गएराति राति प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।

मङ्सिर ९ गते कोरोना सङ्क्रमण पुष्टि भएका उनी होम आइसोलेसन बसेका थिए। एक्कासि स्वासप्रश्वासमा समस्या देखिएपछि प्रदेश अस्पतालको कोभिड-१९ वार्डमा भर्ना गरिएको थियो। भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा स्वास्थ्यमा सुधार नआएको महाशाखाद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।

स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जनस्वास्थ्य कार्यालय सुर्खेतको समन्वय तथा नेपाली सेनाको सहयोगमा मृतकको शव व्यवस्थापनको तयारी भइरहेको जानकारी दिए। यससँगै कर्णालीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ।

" /> कर्णाली। सुर्खेतमा थप एकजनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। 

पञ्चपुरी नगरपालिका-६ का ५३ वर्षीय पुरुषको गएराति राति प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।

मङ्सिर ९ गते कोरोना सङ्क्रमण पुष्टि भएका उनी होम आइसोलेसन बसेका थिए। एक्कासि स्वासप्रश्वासमा समस्या देखिएपछि प्रदेश अस्पतालको कोभिड-१९ वार्डमा भर्ना गरिएको थियो। भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा स्वास्थ्यमा सुधार नआएको महाशाखाद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।

स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जनस्वास्थ्य कार्यालय सुर्खेतको समन्वय तथा नेपाली सेनाको सहयोगमा मृतकको शव व्यवस्थापनको तयारी भइरहेको जानकारी दिए। यससँगै कर्णालीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ।

"> सुर्खेतमा कोरोना संक्रमित एक पुरुषको मृत्यु: Dekhapadhi
फाइल तस्वीर।
सुर्खेतमा कोरोना संक्रमित एक पुरुषको मृत्यु <p style="text-align: justify;">कर्णाली। सुर्खेतमा थप एकजनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">पञ्चपुरी नगरपालिका-६ का ५३ वर्षीय पुरुषको गएराति राति प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।</p> <p style="text-align: justify;">मङ्सिर ९ गते कोरोना सङ्क्रमण पुष्टि भएका उनी होम आइसोलेसन बसेका थिए। एक्कासि स्वासप्रश्वासमा समस्या देखिएपछि प्रदेश अस्पतालको कोभिड-१९ वार्डमा भर्ना गरिएको थियो। भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा स्वास्थ्यमा सुधार नआएको महाशाखाद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।</p> <p style="text-align: justify;">स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जनस्वास्थ्य कार्यालय सुर्खेतको समन्वय तथा नेपाली सेनाको सहयोगमा मृतकको शव व्यवस्थापनको तयारी भइरहेको जानकारी दिए। यससँगै कर्णालीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्