काठमाडौँ। पासा पुचः गुथि युके, लन्डनको आयोजनामा ‘नेवाः परम्परा संरक्षणका समकालीन अभ्यास’बारे वेबिनार सम्पन्न भएको छ। कार्यक्रममा १५० भन्दा बढी नेवाः संस्कृतिविद् तथा अभ्यासकर्ताहरूको सहभागिता रहेको थियो।

पासा पुचः गुथि युके, लन्डनले एक विज्ञप्ति जारी गर्दै उक्त अनलाइन कार्यक्रममा नेवाः संस्कृतिकर्मी, अभियन्ता, प्राज्ञ, अनुसन्धानकर्ता तथा अन्यले कसरी नेवाः परम्पराको अभिवृद्धिमा योगदान गरिरहेका छन् भन्ने छलफल भएको जनाएको छ।

कार्यक्रममा काशीनाथ तमोटले नेपाल संवत्का बारेमा, सुप्रिया मानन्धर र रुक्शाना कपालीले सौरमान नेपाल संवत् पात्रोका बारेमा र डा. महेशमान श्रेष्ठले नेवाः समाजको समकालीन चुनौतीका बारेमा प्रस्तुत गरेका थिए। उक्त सत्रको अध्यक्षता पासा पुचः गुथि युकेका ट्रस्टी बोर्डका अध्यक्ष ओजेश सिंहले गरेका थिए।

त्यस्तै, लन्डन विश्वविद्यालयको स्कुल अफ ओरियन्टल एन्ड एसियन स्टजिको नेपाल भाषा समाजका संयोजक मेरिलेना फ्रिसोनको अध्यक्षतामा दोस्रो सत्र सम्पन्न भएको थियो। उक्त सत्रमा क्यालिग्राफीमार्फत् रञ्जना लिपिको प्रवर्द्न गरिरहेकी सुनिता डंगोल, बाखं न्यने वाःका एलिना ताम्राकार र सामाजिक व्यवसाय अजिका सहसंस्थापक लोरिना स्थापितले आ-आफ्नो प्रस्तुति दिएका थिए।

अन्तिम सत्रमा मल्ल के सुन्दरले नेवाः गुथिका बारेमा, मारबर्ग विश्वविद्यालयका डा. फेलिक्स ओटरले हस्तलिखित ग्रन्थ संरक्षणको समकालीन अभ्यासमा शास्त्रीय नेवाः साहित्यका बारेमा तथा डा. ज्योति तुलाधरले नेवाः अमूर्त सांस्कृतिक सम्पदाको हस्तान्तरणका बारेमा प्रस्तुति दिएका थिए। उक्त सत्रको अध्यक्षता पासा पुचः गुथि युके, लन्डनका पूर्वअध्यक्ष संयुक्त श्रेष्ठले गरेका थिए।

प्रस्तुतिपछिको छलफलमा संस्थाका सल्लाहकार डा. सचेतन तुलाधरले यस किसिमका गोष्ठीको निरन्तरताले समुदायलाई हित हुने खालका मुद्दालाई सम्बोधन गर्ने जनाएका छन्। कार्यक्रममा गुथिका अध्यक्ष रुक्मिणी मानन्धरले स्वागत मन्तव्य राखेकी थिइन्।

" /> काठमाडौँ। पासा पुचः गुथि युके, लन्डनको आयोजनामा ‘नेवाः परम्परा संरक्षणका समकालीन अभ्यास’बारे वेबिनार सम्पन्न भएको छ। कार्यक्रममा १५० भन्दा बढी नेवाः संस्कृतिविद् तथा अभ्यासकर्ताहरूको सहभागिता रहेको थियो।

पासा पुचः गुथि युके, लन्डनले एक विज्ञप्ति जारी गर्दै उक्त अनलाइन कार्यक्रममा नेवाः संस्कृतिकर्मी, अभियन्ता, प्राज्ञ, अनुसन्धानकर्ता तथा अन्यले कसरी नेवाः परम्पराको अभिवृद्धिमा योगदान गरिरहेका छन् भन्ने छलफल भएको जनाएको छ।

कार्यक्रममा काशीनाथ तमोटले नेपाल संवत्का बारेमा, सुप्रिया मानन्धर र रुक्शाना कपालीले सौरमान नेपाल संवत् पात्रोका बारेमा र डा. महेशमान श्रेष्ठले नेवाः समाजको समकालीन चुनौतीका बारेमा प्रस्तुत गरेका थिए। उक्त सत्रको अध्यक्षता पासा पुचः गुथि युकेका ट्रस्टी बोर्डका अध्यक्ष ओजेश सिंहले गरेका थिए।

त्यस्तै, लन्डन विश्वविद्यालयको स्कुल अफ ओरियन्टल एन्ड एसियन स्टजिको नेपाल भाषा समाजका संयोजक मेरिलेना फ्रिसोनको अध्यक्षतामा दोस्रो सत्र सम्पन्न भएको थियो। उक्त सत्रमा क्यालिग्राफीमार्फत् रञ्जना लिपिको प्रवर्द्न गरिरहेकी सुनिता डंगोल, बाखं न्यने वाःका एलिना ताम्राकार र सामाजिक व्यवसाय अजिका सहसंस्थापक लोरिना स्थापितले आ-आफ्नो प्रस्तुति दिएका थिए।

अन्तिम सत्रमा मल्ल के सुन्दरले नेवाः गुथिका बारेमा, मारबर्ग विश्वविद्यालयका डा. फेलिक्स ओटरले हस्तलिखित ग्रन्थ संरक्षणको समकालीन अभ्यासमा शास्त्रीय नेवाः साहित्यका बारेमा तथा डा. ज्योति तुलाधरले नेवाः अमूर्त सांस्कृतिक सम्पदाको हस्तान्तरणका बारेमा प्रस्तुति दिएका थिए। उक्त सत्रको अध्यक्षता पासा पुचः गुथि युके, लन्डनका पूर्वअध्यक्ष संयुक्त श्रेष्ठले गरेका थिए।

प्रस्तुतिपछिको छलफलमा संस्थाका सल्लाहकार डा. सचेतन तुलाधरले यस किसिमका गोष्ठीको निरन्तरताले समुदायलाई हित हुने खालका मुद्दालाई सम्बोधन गर्ने जनाएका छन्। कार्यक्रममा गुथिका अध्यक्ष रुक्मिणी मानन्धरले स्वागत मन्तव्य राखेकी थिइन्।

"> नेवाः संस्कृतिबारे गुथिको अन्तर्राष्ट्रिय वेबिनार सम्पन्न: Dekhapadhi पासा पुचः गुथि युके, लन्डनको आयोजनामा ‘नेवाः परम्परा संरक्षणका समकालीन अभ्यास’बारे वेबिनार सम्पन्न भएको छ।
• कार्यक्रममा १५० भन्दा बढी नेवाः संस्कृतिविद् तथा अभ्यासकर्ताहरूको सहभागिता रहेको थियो।
• उक्त अनलाइन कार्यक्रममा नेवाः संस्कृतिकर्मी, अभियन्ता, प्राज्ञ, अनुसन्धानकर्ता तथा अन्यले कसरी नेवाः परम्पराको अभिवृद्धिमा योगदान गरिरहेका छन् भन्ने छलफल भएको छ।

नेवाः संस्कृतिबारे गुथिको अन्तर्राष्ट्रिय वेबिनार सम्पन्न
काठमाडौँ। पासा पुचः गुथि युके, लन्डनको आयोजनामा ‘नेवाः परम्परा संरक्षणका समकालीन अभ्यास’बारे वेबिनार सम्पन्न भएको छ। कार्यक्रममा १५० भन्दा बढी नेवाः संस्कृतिविद् तथा अभ्यासकर्ताहरूको सहभागिता रहेको थियो।

पासा पुचः गुथि युके, लन्डनले एक विज्ञप्ति जारी गर्दै उक्त अनलाइन कार्यक्रममा नेवाः संस्कृतिकर्मी, अभियन्ता, प्राज्ञ, अनुसन्धानकर्ता तथा अन्यले कसरी नेवाः परम्पराको अभिवृद्धिमा योगदान गरिरहेका छन् भन्ने छलफल भएको जनाएको छ।

कार्यक्रममा काशीनाथ तमोटले नेपाल संवत्का बारेमा, सुप्रिया मानन्धर र रुक्शाना कपालीले सौरमान नेपाल संवत् पात्रोका बारेमा र डा. महेशमान श्रेष्ठले नेवाः समाजको समकालीन चुनौतीका बारेमा प्रस्तुत गरेका थिए। उक्त सत्रको अध्यक्षता पासा पुचः गुथि युकेका ट्रस्टी बोर्डका अध्यक्ष ओजेश सिंहले गरेका थिए।

त्यस्तै, लन्डन विश्वविद्यालयको स्कुल अफ ओरियन्टल एन्ड एसियन स्टजिको नेपाल भाषा समाजका संयोजक मेरिलेना फ्रिसोनको अध्यक्षतामा दोस्रो सत्र सम्पन्न भएको थियो। उक्त सत्रमा क्यालिग्राफीमार्फत् रञ्जना लिपिको प्रवर्द्न गरिरहेकी सुनिता डंगोल, बाखं न्यने वाःका एलिना ताम्राकार र सामाजिक व्यवसाय अजिका सहसंस्थापक लोरिना स्थापितले आ-आफ्नो प्रस्तुति दिएका थिए।

अन्तिम सत्रमा मल्ल के सुन्दरले नेवाः गुथिका बारेमा, मारबर्ग विश्वविद्यालयका डा. फेलिक्स ओटरले हस्तलिखित ग्रन्थ संरक्षणको समकालीन अभ्यासमा शास्त्रीय नेवाः साहित्यका बारेमा तथा डा. ज्योति तुलाधरले नेवाः अमूर्त सांस्कृतिक सम्पदाको हस्तान्तरणका बारेमा प्रस्तुति दिएका थिए। उक्त सत्रको अध्यक्षता पासा पुचः गुथि युके, लन्डनका पूर्वअध्यक्ष संयुक्त श्रेष्ठले गरेका थिए।

प्रस्तुतिपछिको छलफलमा संस्थाका सल्लाहकार डा. सचेतन तुलाधरले यस किसिमका गोष्ठीको निरन्तरताले समुदायलाई हित हुने खालका मुद्दालाई सम्बोधन गर्ने जनाएका छन्। कार्यक्रममा गुथिका अध्यक्ष रुक्मिणी मानन्धरले स्वागत मन्तव्य राखेकी थिइन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्