काठमाडौं। विश्‍वमा हालसम्म छ करोड ७३ लाख ६७ हजार ६०३ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ।
पछिल्लो २४ घण्टामा पाँच लाख २५ हजार १५८ संक्रमित थपिएका छन्।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार सो अवधिमा सात हजार ४५६ जनाले ज्यान गुमाएका छन्। योसँगै कुल मृत्यु संख्या १५ लाख ४१ हजार २९३ पुगेको छ।
अहिलेसम्म चार करोड ६५ लाख ६६ हजार ७९४ जना संक्रमणमुक्त भएका छन्।
हाल विश्वमा एक करोड ९२ लाख ५९ हजार ५१६ सक्रिय संक्रमित छन्। तीमध्ये एक लाख छ हजार १३६ जना गम्भीर बिरामी छन्।
" /> काठमाडौं। विश्‍वमा हालसम्म छ करोड ७३ लाख ६७ हजार ६०३ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ।
पछिल्लो २४ घण्टामा पाँच लाख २५ हजार १५८ संक्रमित थपिएका छन्।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार सो अवधिमा सात हजार ४५६ जनाले ज्यान गुमाएका छन्। योसँगै कुल मृत्यु संख्या १५ लाख ४१ हजार २९३ पुगेको छ।
अहिलेसम्म चार करोड ६५ लाख ६६ हजार ७९४ जना संक्रमणमुक्त भएका छन्।
हाल विश्वमा एक करोड ९२ लाख ५९ हजार ५१६ सक्रिय संक्रमित छन्। तीमध्ये एक लाख छ हजार १३६ जना गम्भीर बिरामी छन्।
"> विश्‍वमा एकै दिन सवा ५ लाखभन्दा बढी कोरोना संक्रमित थपिए: Dekhapadhi
विश्‍वमा एकै दिन सवा ५ लाखभन्दा बढी कोरोना संक्रमित थपिए
पछिल्लो २४ घण्टामा पाँच लाख २५ हजार १५८ संक्रमित थपिएका छन्।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार सो अवधिमा सात हजार ४५६ जनाले ज्यान गुमाएका छन्। योसँगै कुल मृत्यु संख्या १५ लाख ४१ हजार २९३ पुगेको छ।
अहिलेसम्म चार करोड ६५ लाख ६६ हजार ७९४ जना संक्रमणमुक्त भएका छन्।
हाल विश्वमा एक करोड ९२ लाख ५९ हजार ५१६ सक्रिय संक्रमित छन्। तीमध्ये एक लाख छ हजार १३६ जना गम्भीर बिरामी छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्