काठमाडौं। भारतमा पछिल्लो २४ घण्टामा थप ३२ हजार २७२ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ।
यो अवधिमा त्यहाँ ३७४ जनाको मृत्यु भएको छ। वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित ९६ लाख ७६ हजार ८०१ पुगेको छ।
तीमध्ये हालसम्म एक लाख ४० हजार ५९० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।
भारतमा ९१ लाख ३८ हजार १७१ जना संक्रमणमुक्त भएका छन्।
अहिले त्यहाँ सक्रिय संक्रमित तीन लाख ९८ हजार ४० जना छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर बिरामी छन्।
" /> काठमाडौं। भारतमा पछिल्लो २४ घण्टामा थप ३२ हजार २७२ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ।
यो अवधिमा त्यहाँ ३७४ जनाको मृत्यु भएको छ। वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित ९६ लाख ७६ हजार ८०१ पुगेको छ।
तीमध्ये हालसम्म एक लाख ४० हजार ५९० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।
भारतमा ९१ लाख ३८ हजार १७१ जना संक्रमणमुक्त भएका छन्।
अहिले त्यहाँ सक्रिय संक्रमित तीन लाख ९८ हजार ४० जना छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर बिरामी छन्।
"> भारतमा कोरोना संक्रमणबाट एक लाख ४० हजारभन्दा बढीको मृत्यु: Dekhapadhi
भारतमा कोरोना संक्रमणबाट एक लाख ४० हजारभन्दा बढीको मृत्यु
यो अवधिमा त्यहाँ ३७४ जनाको मृत्यु भएको छ। वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित ९६ लाख ७६ हजार ८०१ पुगेको छ।
तीमध्ये हालसम्म एक लाख ४० हजार ५९० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।
भारतमा ९१ लाख ३८ हजार १७१ जना संक्रमणमुक्त भएका छन्।
अहिले त्यहाँ सक्रिय संक्रमित तीन लाख ९८ हजार ४० जना छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर बिरामी छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्