खलङ्‍गा। जुम्लाको तिला गाउँपालिका-३ मा १० शय्याकाे अस्पताल शिलान्यास गरिएको छ। एक स्थानीय तह एक अस्पताल निर्माण गर्ने सङ्‍घीय सरकारको अभियानअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले आज सो अस्पतालको शिलान्यास गरेका हुन्।
सो अवसरमा उनले स्वास्थ्य क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेकाले बजेटको अभाव हुन नदिइने बताए। “स्वास्थ्य क्षेत्र संवेदनशील क्षेत्र हो, यसमा हामी बजेट अभाव हुन दिने छैनौँ,” उनले भने, “हामी नागरिकको स्वास्थ्य स्थितिमा सुधार ल्याउनका लागि अघि बढेका छौँ।”
अस्पताल निर्माणपछि सबै जनशक्ति तथा उपकरण व्यवस्थापन सङ्‍घीय सरकारले गर्ने राज्यमन्त्री रावतले बताए।
गाउँपालिका अध्यक्ष रतननाथ योगीले स्वास्थ्य, शिक्षा, सडक, विद्युतीकरण, खानेपानी, सिँचाइ र कृषिको आधुनिकीकरणमा तीव्र गतिमा काम अघि बढाएको बताए। १० करोड रुपैयाँ लागतमा सो अस्पताल निर्माण गरिने भएको छ।
आधारभूत स्वास्थ्य सेवा नपुगेका मुलुकका ३९६ पालिकामा पाँचदेखि १५ शय्याको अस्पताल स्थापना गर्ने सङ्‍घीय सरकारको नीतिअनुरुप यहाँको कनकासुन्दरी गाउँपालिकामा १५ शय्याको अस्पताल र तिला गाउँपालिकामा १० शय्याकाे अस्पताल निर्माण हुँदै छन्। रासस
" /> खलङ्‍गा। जुम्लाको तिला गाउँपालिका-३ मा १० शय्याकाे अस्पताल शिलान्यास गरिएको छ। एक स्थानीय तह एक अस्पताल निर्माण गर्ने सङ्‍घीय सरकारको अभियानअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले आज सो अस्पतालको शिलान्यास गरेका हुन्।
सो अवसरमा उनले स्वास्थ्य क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेकाले बजेटको अभाव हुन नदिइने बताए। “स्वास्थ्य क्षेत्र संवेदनशील क्षेत्र हो, यसमा हामी बजेट अभाव हुन दिने छैनौँ,” उनले भने, “हामी नागरिकको स्वास्थ्य स्थितिमा सुधार ल्याउनका लागि अघि बढेका छौँ।”
अस्पताल निर्माणपछि सबै जनशक्ति तथा उपकरण व्यवस्थापन सङ्‍घीय सरकारले गर्ने राज्यमन्त्री रावतले बताए।
गाउँपालिका अध्यक्ष रतननाथ योगीले स्वास्थ्य, शिक्षा, सडक, विद्युतीकरण, खानेपानी, सिँचाइ र कृषिको आधुनिकीकरणमा तीव्र गतिमा काम अघि बढाएको बताए। १० करोड रुपैयाँ लागतमा सो अस्पताल निर्माण गरिने भएको छ।
आधारभूत स्वास्थ्य सेवा नपुगेका मुलुकका ३९६ पालिकामा पाँचदेखि १५ शय्याको अस्पताल स्थापना गर्ने सङ्‍घीय सरकारको नीतिअनुरुप यहाँको कनकासुन्दरी गाउँपालिकामा १५ शय्याको अस्पताल र तिला गाउँपालिकामा १० शय्याकाे अस्पताल निर्माण हुँदै छन्। रासस
"> तिलामा १० शय्याको अस्पताल शिलान्यास: Dekhapadhi एक स्थानीय तह एक अस्पताल निर्माण गर्ने सङ्‍घीय सरकारको अभियानअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले आज सो अस्पतालको शिलान्यास गरेका हुन्।
• अस्पताल निर्माणपछि सबै जनशक्ति तथा उपकरण व्यवस्थापन सङ्‍घीय सरकारले गर्ने राज्यमन्त्री रावतले बताए।
तिलामा १० शय्याको अस्पताल शिलान्यास
सो अवसरमा उनले स्वास्थ्य क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेकाले बजेटको अभाव हुन नदिइने बताए। “स्वास्थ्य क्षेत्र संवेदनशील क्षेत्र हो, यसमा हामी बजेट अभाव हुन दिने छैनौँ,” उनले भने, “हामी नागरिकको स्वास्थ्य स्थितिमा सुधार ल्याउनका लागि अघि बढेका छौँ।”
गाउँपालिका अध्यक्ष रतननाथ योगीले स्वास्थ्य, शिक्षा, सडक, विद्युतीकरण, खानेपानी, सिँचाइ र कृषिको आधुनिकीकरणमा तीव्र गतिमा काम अघि बढाएको बताए। १० करोड रुपैयाँ लागतमा सो अस्पताल निर्माण गरिने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्