काठमाडौं। भारतमा पछिल्लो २४ घण्टामा थप २७ हजार १०७ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ।
यो अवधिमा त्यहाँ ४०४ जनाको मृत्यु भएको छ। वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित ९७ लाख तीन हजार ९०८ पुगेको छ।
तीमध्ये हालसम्म एक लाख ४० हजार ९९४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।
भारतमा ९१ लाख ७७ हजार ६४५ जना संक्रमणमुक्त भएका छन्।
अहिले त्यहाँ तीन लाख ८५ हजार २६९ जना सक्रिय संक्रमित छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर बिरामी छन्।
" /> काठमाडौं। भारतमा पछिल्लो २४ घण्टामा थप २७ हजार १०७ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ।
यो अवधिमा त्यहाँ ४०४ जनाको मृत्यु भएको छ। वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित ९७ लाख तीन हजार ९०८ पुगेको छ।
तीमध्ये हालसम्म एक लाख ४० हजार ९९४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।
भारतमा ९१ लाख ७७ हजार ६४५ जना संक्रमणमुक्त भएका छन्।
अहिले त्यहाँ तीन लाख ८५ हजार २६९ जना सक्रिय संक्रमित छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर बिरामी छन्।
"> भारतमा कोरोनाका कारण एक लाख ४० हजारभन्दा बढीको मृत्यु: Dekhapadhi
भारतमा कोरोनाका कारण एक लाख ४० हजारभन्दा बढीको मृत्यु
यो अवधिमा त्यहाँ ४०४ जनाको मृत्यु भएको छ। वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित ९७ लाख तीन हजार ९०८ पुगेको छ।
तीमध्ये हालसम्म एक लाख ४० हजार ९९४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।
भारतमा ९१ लाख ७७ हजार ६४५ जना संक्रमणमुक्त भएका छन्।
अहिले त्यहाँ तीन लाख ८५ हजार २६९ जना सक्रिय संक्रमित छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर बिरामी छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्