एजेन्सी। बलिउड कलाकार एकपछि अर्को गर्दै कोरोना भाइरसबाट संक्रमित भएका छन्। सनी देओल, वरुण धवन र नीतू सिंहपछि नायिका कृति सानोनलाई कोरोना संक्रमण भएको छ।
कृति अहिले चण्डीगढबाट फर्किएकी छन्। चण्डीगढमा उनी राजकुमार रावसँग फिल्मको सुटिङमा व्यस्त थिइन्। कोरोना संक्रमण भएपछि उनी मुम्बई फर्केकी हुन्।
यसअघि वरुण धवन र नीतू सिंहलाई पनि चण्डीगढमा सुटिङका क्रममा कोरोना संक्रमण भएको थियो।
कृतिले आफ्नो इन्स्टाग्राममा एक फोटो शेयर गर्दै फिल्मको सुटिङ सकिएको र आपूm घर फर्केको बताएकी थिइन्। तर उनका फ्यानहरूले भने उनको शीघ्र स्वास्थ लाभको कामना गरेका छन्।
कृति छिट्टै अक्षय कुमारसँग बच्चन पाण्डेमा देखा पर्नेछिन्। उनी प्रभाससँग आदिपुरुषमा पनि देखा पर्नेछिन्।
" /> एजेन्सी। बलिउड कलाकार एकपछि अर्को गर्दै कोरोना भाइरसबाट संक्रमित भएका छन्। सनी देओल, वरुण धवन र नीतू सिंहपछि नायिका कृति सानोनलाई कोरोना संक्रमण भएको छ।कृति अहिले चण्डीगढबाट फर्किएकी छन्। चण्डीगढमा उनी राजकुमार रावसँग फिल्मको सुटिङमा व्यस्त थिइन्। कोरोना संक्रमण भएपछि उनी मुम्बई फर्केकी हुन्।

">