काठमाडौं। कोरोना सन्त्रासबाट बिथोलिएको संसारका लागि अक्सफोर्ड युनभर्सिटी र औषधि कम्पनी एस्ट्राजेनेकाले निर्माण गरेको भ्याक्सिनले ठूलो राहत दिएको छ। स्वतन्त्र शोधकर्ताहरूले यी दुई संस्थाले उत्पादन गरेको कोरोना विरुद्धको भ्याक्सिन पूर्णरूपमा सुरक्षित रहेको बताएका छन्।

अक्सफोर्डले बनाएको भ्याक्सिन अन्तिम चरणको ट्रायलको परिणामबारे स्वतन्त्र समीक्षा प्रतिष्ठित मेडिकल पत्रिका लान्सेटमा प्रकाशित छ। यो शोधमा परीक्षणका क्रममा अक्सफोर्डको भ्याक्सिन कोरोना रोक्न ७० प्रतिशत प्रभावकारी रहेको बताइएको छ। नयाँ शोधबाट छिमेकी भारतका लागि सबैभन्दा बढी खुसी मिलेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

लान्सेटमा प्रकाशित शोध मुताबिक, ट्रायलका क्रममा भ्याक्सिनको पूरा डोज लिनेमा ६२ प्रतिशत प्रभावकारी तथा पुनः आधा डोज लिएको व्यक्तिमा ९० प्रतिशत असरदार देखिएको छ।

मंगलबार पत्रकार सम्मेलनमा अक्सफोर्ड कोरोना भ्याक्सिन विशेषज्ञ तथा भ्याक्सिन प्रोजेक्ट अगाडि बढाउने प्रोफेसर सारा गिल्बर्टले यसलाई बेलायतका लागि सुखद दिन बताएकी थिइन्। भ्याक्सिनको सफलतापछि उनले भनेकी थिइन्, ‘‘यो वर्ष अर्थात् २०२० को सम्भवतः सबैभन्दा सुखद दिन हो। हामी बेलायतमा खोपको सुरुआती दिनदेखि नै हेरिरहेका छौं र, यसबारे पूरा जानकारी दिनका लागि हामीले भ्याक्सिनको समीक्षा पनि गराएका छौं। हामीले मानिसले भ्याक्सिनबारे मागेको सूचना सबै दिएका छौं।’’

उनले भ्याक्सिनको सुरक्षा र प्रभावकारितामा अब कुनै शंका नरहेको बताइन्। उनले थपिन्, ‘‘अब हामी यो भ्याक्सिन ठूलो परिमाणमा मात्र होइन, सस्तो पनि निर्माण गर्न सक्छौं।’’ नियामक संस्थाले आगामी साता अक्सफोर्डको भ्याक्सिनलाई स्वीकृति दिने उनको विश्वास छ।

अक्सफोर्डको भ्याक्सिन परीक्षणमा बेलायत, ब्राजिल र दक्षिण अफ्रिकाका २३,७४५ जनाले भाग लिएका थिए। यीमध्ये ८२ प्रतिशत १८ देखि ५५ वर्ष उमेका थिए। पछि ५६ वर्षमाथिका मानिसमा पनि परीक्षण गरिएको थियो। यसको नतिजा भने आउन बाँकी छ।

लान्सेट पत्रिकाका अनुसार अक्सफोर्डको भ्याक्सिन पूर्ण रुपमा सुरक्षित र प्रभावकारी छ। २३,७४५ जनामध्ये केवल तीनजनामा मात्रै दुष्प्रभाव देखिएको थियो। अहिले ती तीनजना पनि स्वस्थ भइसकेका छन्।

यसअघि अक्सफोर्ड र एस्ट्राजेनेकाले परीक्षणका क्रममा केही मानिसलाई गलत डोज दिनाले दुष्प्रभाव देखिएको स्वीकारेको थियो। डोजमा हुन गएको अलमलले भ्याक्सिनमाथि नै प्रश्न उठेको थियो।

यो सफलताले भारतमा भ्याक्सिन चाँडो उपलब्ध हुने देखिएको छ। भारतको सिरम इन्स्टिच्युटले एस्ट्राजेनेकासँग मिलेर एक अर्ब डोज बनाउने सम्झौता गरिसकेको छ। सिरमले बेलायतमा भएको परीक्षणको तथ्यांकको आधारमा भारतमा इमर्जेन्सी युज अप्रुभल मागेको छ। नियामक निकायले आवश्यक जाँचपश्चात् आगामी जनवरीसम्म स्वीकृति दिने अपेक्षा गरिएको छ।

भारत सरकारले जुलाई महिनासम्म ३० करोड नागरिकलाई खोप लगाइसक्ने योजना बनाएको छ। यसका लागि सिरमले ठूलो परिमाणमा भ्याक्सिन उत्पादन गर्ने अपेक्षा गरिएको छ। उता, करिब पाँच महिनामा कोभिसिल्डबाट ४० करोड डोज आउने पनि भारतले विश्वास गरेको छ।

(एजेन्सीहरूको सहयोगमा)

" /> काठमाडौं। कोरोना सन्त्रासबाट बिथोलिएको संसारका लागि अक्सफोर्ड युनभर्सिटी र औषधि कम्पनी एस्ट्राजेनेकाले निर्माण गरेको भ्याक्सिनले ठूलो राहत दिएको छ। स्वतन्त्र शोधकर्ताहरूले यी दुई संस्थाले उत्पादन गरेको कोरोना विरुद्धको भ्याक्सिन पूर्णरूपमा सुरक्षित रहेको बताएका छन्।

अक्सफोर्डले बनाएको भ्याक्सिन अन्तिम चरणको ट्रायलको परिणामबारे स्वतन्त्र समीक्षा प्रतिष्ठित मेडिकल पत्रिका लान्सेटमा प्रकाशित छ। यो शोधमा परीक्षणका क्रममा अक्सफोर्डको भ्याक्सिन कोरोना रोक्न ७० प्रतिशत प्रभावकारी रहेको बताइएको छ। नयाँ शोधबाट छिमेकी भारतका लागि सबैभन्दा बढी खुसी मिलेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

लान्सेटमा प्रकाशित शोध मुताबिक, ट्रायलका क्रममा भ्याक्सिनको पूरा डोज लिनेमा ६२ प्रतिशत प्रभावकारी तथा पुनः आधा डोज लिएको व्यक्तिमा ९० प्रतिशत असरदार देखिएको छ।

मंगलबार पत्रकार सम्मेलनमा अक्सफोर्ड कोरोना भ्याक्सिन विशेषज्ञ तथा भ्याक्सिन प्रोजेक्ट अगाडि बढाउने प्रोफेसर सारा गिल्बर्टले यसलाई बेलायतका लागि सुखद दिन बताएकी थिइन्। भ्याक्सिनको सफलतापछि उनले भनेकी थिइन्, ‘‘यो वर्ष अर्थात् २०२० को सम्भवतः सबैभन्दा सुखद दिन हो। हामी बेलायतमा खोपको सुरुआती दिनदेखि नै हेरिरहेका छौं र, यसबारे पूरा जानकारी दिनका लागि हामीले भ्याक्सिनको समीक्षा पनि गराएका छौं। हामीले मानिसले भ्याक्सिनबारे मागेको सूचना सबै दिएका छौं।’’

उनले भ्याक्सिनको सुरक्षा र प्रभावकारितामा अब कुनै शंका नरहेको बताइन्। उनले थपिन्, ‘‘अब हामी यो भ्याक्सिन ठूलो परिमाणमा मात्र होइन, सस्तो पनि निर्माण गर्न सक्छौं।’’ नियामक संस्थाले आगामी साता अक्सफोर्डको भ्याक्सिनलाई स्वीकृति दिने उनको विश्वास छ।

अक्सफोर्डको भ्याक्सिन परीक्षणमा बेलायत, ब्राजिल र दक्षिण अफ्रिकाका २३,७४५ जनाले भाग लिएका थिए। यीमध्ये ८२ प्रतिशत १८ देखि ५५ वर्ष उमेका थिए। पछि ५६ वर्षमाथिका मानिसमा पनि परीक्षण गरिएको थियो। यसको नतिजा भने आउन बाँकी छ।

लान्सेट पत्रिकाका अनुसार अक्सफोर्डको भ्याक्सिन पूर्ण रुपमा सुरक्षित र प्रभावकारी छ। २३,७४५ जनामध्ये केवल तीनजनामा मात्रै दुष्प्रभाव देखिएको थियो। अहिले ती तीनजना पनि स्वस्थ भइसकेका छन्।

यसअघि अक्सफोर्ड र एस्ट्राजेनेकाले परीक्षणका क्रममा केही मानिसलाई गलत डोज दिनाले दुष्प्रभाव देखिएको स्वीकारेको थियो। डोजमा हुन गएको अलमलले भ्याक्सिनमाथि नै प्रश्न उठेको थियो।

यो सफलताले भारतमा भ्याक्सिन चाँडो उपलब्ध हुने देखिएको छ। भारतको सिरम इन्स्टिच्युटले एस्ट्राजेनेकासँग मिलेर एक अर्ब डोज बनाउने सम्झौता गरिसकेको छ। सिरमले बेलायतमा भएको परीक्षणको तथ्यांकको आधारमा भारतमा इमर्जेन्सी युज अप्रुभल मागेको छ। नियामक निकायले आवश्यक जाँचपश्चात् आगामी जनवरीसम्म स्वीकृति दिने अपेक्षा गरिएको छ।

भारत सरकारले जुलाई महिनासम्म ३० करोड नागरिकलाई खोप लगाइसक्ने योजना बनाएको छ। यसका लागि सिरमले ठूलो परिमाणमा भ्याक्सिन उत्पादन गर्ने अपेक्षा गरिएको छ। उता, करिब पाँच महिनामा कोभिसिल्डबाट ४० करोड डोज आउने पनि भारतले विश्वास गरेको छ।

(एजेन्सीहरूको सहयोगमा)

"> धन्यवाद ! अक्सफोर्ड र एस्ट्राजेनेका: Dekhapadhi
धन्यवाद ! अक्सफोर्ड र एस्ट्राजेनेका
काठमाडौं। कोरोना सन्त्रासबाट बिथोलिएको संसारका लागि अक्सफोर्ड युनभर्सिटी र औषधि कम्पनी एस्ट्राजेनेकाले निर्माण गरेको भ्याक्सिनले ठूलो राहत दिएको छ। स्वतन्त्र शोधकर्ताहरूले यी दुई संस्थाले उत्पादन गरेको कोरोना विरुद्धको भ्याक्सिन पूर्णरूपमा सुरक्षित रहेको बताएका छन्।

अक्सफोर्डले बनाएको भ्याक्सिन अन्तिम चरणको ट्रायलको परिणामबारे स्वतन्त्र समीक्षा प्रतिष्ठित मेडिकल पत्रिका लान्सेटमा प्रकाशित छ। यो शोधमा परीक्षणका क्रममा अक्सफोर्डको भ्याक्सिन कोरोना रोक्न ७० प्रतिशत प्रभावकारी रहेको बताइएको छ। नयाँ शोधबाट छिमेकी भारतका लागि सबैभन्दा बढी खुसी मिलेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

लान्सेटमा प्रकाशित शोध मुताबिक, ट्रायलका क्रममा भ्याक्सिनको पूरा डोज लिनेमा ६२ प्रतिशत प्रभावकारी तथा पुनः आधा डोज लिएको व्यक्तिमा ९० प्रतिशत असरदार देखिएको छ।

मंगलबार पत्रकार सम्मेलनमा अक्सफोर्ड कोरोना भ्याक्सिन विशेषज्ञ तथा भ्याक्सिन प्रोजेक्ट अगाडि बढाउने प्रोफेसर सारा गिल्बर्टले यसलाई बेलायतका लागि सुखद दिन बताएकी थिइन्। भ्याक्सिनको सफलतापछि उनले भनेकी थिइन्, ‘‘यो वर्ष अर्थात् २०२० को सम्भवतः सबैभन्दा सुखद दिन हो। हामी बेलायतमा खोपको सुरुआती दिनदेखि नै हेरिरहेका छौं र, यसबारे पूरा जानकारी दिनका लागि हामीले भ्याक्सिनको समीक्षा पनि गराएका छौं। हामीले मानिसले भ्याक्सिनबारे मागेको सूचना सबै दिएका छौं।’’

उनले भ्याक्सिनको सुरक्षा र प्रभावकारितामा अब कुनै शंका नरहेको बताइन्। उनले थपिन्, ‘‘अब हामी यो भ्याक्सिन ठूलो परिमाणमा मात्र होइन, सस्तो पनि निर्माण गर्न सक्छौं।’’ नियामक संस्थाले आगामी साता अक्सफोर्डको भ्याक्सिनलाई स्वीकृति दिने उनको विश्वास छ।

अक्सफोर्डको भ्याक्सिन परीक्षणमा बेलायत, ब्राजिल र दक्षिण अफ्रिकाका २३,७४५ जनाले भाग लिएका थिए। यीमध्ये ८२ प्रतिशत १८ देखि ५५ वर्ष उमेका थिए। पछि ५६ वर्षमाथिका मानिसमा पनि परीक्षण गरिएको थियो। यसको नतिजा भने आउन बाँकी छ।

लान्सेट पत्रिकाका अनुसार अक्सफोर्डको भ्याक्सिन पूर्ण रुपमा सुरक्षित र प्रभावकारी छ। २३,७४५ जनामध्ये केवल तीनजनामा मात्रै दुष्प्रभाव देखिएको थियो। अहिले ती तीनजना पनि स्वस्थ भइसकेका छन्।

यसअघि अक्सफोर्ड र एस्ट्राजेनेकाले परीक्षणका क्रममा केही मानिसलाई गलत डोज दिनाले दुष्प्रभाव देखिएको स्वीकारेको थियो। डोजमा हुन गएको अलमलले भ्याक्सिनमाथि नै प्रश्न उठेको थियो।

यो सफलताले भारतमा भ्याक्सिन चाँडो उपलब्ध हुने देखिएको छ। भारतको सिरम इन्स्टिच्युटले एस्ट्राजेनेकासँग मिलेर एक अर्ब डोज बनाउने सम्झौता गरिसकेको छ। सिरमले बेलायतमा भएको परीक्षणको तथ्यांकको आधारमा भारतमा इमर्जेन्सी युज अप्रुभल मागेको छ। नियामक निकायले आवश्यक जाँचपश्चात् आगामी जनवरीसम्म स्वीकृति दिने अपेक्षा गरिएको छ।

भारत सरकारले जुलाई महिनासम्म ३० करोड नागरिकलाई खोप लगाइसक्ने योजना बनाएको छ। यसका लागि सिरमले ठूलो परिमाणमा भ्याक्सिन उत्पादन गर्ने अपेक्षा गरिएको छ। उता, करिब पाँच महिनामा कोभिसिल्डबाट ४० करोड डोज आउने पनि भारतले विश्वास गरेको छ।

(एजेन्सीहरूको सहयोगमा)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्