काठमाडौं।  मेक्सिकोमा यही डिसेम्बर महिनाको अन्त्यदेखि कोरोनाविरुद्धको व्यापक खोप अभियान सुरू हुँदैछ।

मेक्सिको सरकारले पहिलो चरणमा स्वास्थ्य सेवामा कार्यरत कर्मचारीलाई कोभिड-१९ विरुद्धको खोप दिने बताएको छ।

उपस्वास्थ्य मन्त्री ह्युगो लोपेज-गाटेलका अनुसार पहिलो चरणको खोप अभियान यही डिसेम्बर महिनाको तेस्रो साताबाट सुरू हुने र त्यो फेब्रुअरी २०२१ सम्म चल्नेछ। राजधानी मेक्सिको सिटी र उत्तरी कोहाउइला राज्यलाई पहिलो प्राथमिकतामा राखिएको पनि उनले जानकारी दिए।

मेक्सिको सिटीमा आयोजित पत्रकार सम्मेलनमा उनले चिकित्सक र नर्सका साथै वृद्धवृद्धा समेतका अति जोखिममा परेका नागरिकलाई पहिलो प्राथमिकताका साथ खोप दिइने बताए।

मेक्सिकोका विदेश मन्त्री मार्सेलो एब्रार्डका अनुसार यसै महिना करिब २ लाख ५० हजार डोज खोप मेक्सिको आइपुग्ने जानकारी दिएका छन्।

मेक्सिकोमा सोमबारसम्म ११ लाख ८२ हजारभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका र हालसम्म १ लाख १० हजार व्यक्तिको मृत्यु भइसकेको छ ।

राष्ट्रपति आन्द्रेस मानुएल लोपेज ओब्राडोरले मेक्सिकोका नागरिकलाई कोभिड-१९ विरुद्धको खोप निःशुल्क वितरण गरिने घोषणा गरेका छन् । उनले सन् २०२१ को अन्त्यसम्ममा सबै नागरिकलाई खोप दिइसक्ने योजना अघि सारेका छन्।

सरकारले यसअघि नै फाइजर-बायोएनटेक कम्पनीसँग ३ करोड ४४ लाख डोज खोपका लागि सम्झौता गरिसकेको छ जसमध्ये २ लाख ५० हजार डोज डिसेम्बर १७ भित्रमा मेक्सिको आइपुग्ने अपेक्षा गरिएको छ।

मेक्सिकोको सेना र प्रहरीले खोप वितरणको जिम्मेवारी पाएको छ।

मेक्सिकोको औषधि व्यवस्था विभागले आगामी डिसेम्बर ११ भित्रमा फाइजरको खोपलाई स्वीकृत गरिसक्ने ह्युगो लोपेज-गाटेलले बताए।

बेलायतले फाइजर-बायोएनटेकको खोपलाई स्वीकृत गरी आम सर्वसाधारणलाई खोप दिन थालिसकेको छ।

राष्ट्रपति ओब्राडोरले अन्य मुलुकको भ्याक्सिन पनि मेक्सिकोले खरिद गर्ने योजना बनाएको जानकारी दिए। मेक्सिकोले यसै साता चीनको करिब ३ करोड ५० लाख क्यानसिनो खोप ल्याउने गरी सम्झौता गरेको छ।

रासस-सिन्ह्वा

" /> काठमाडौं।  मेक्सिकोमा यही डिसेम्बर महिनाको अन्त्यदेखि कोरोनाविरुद्धको व्यापक खोप अभियान सुरू हुँदैछ।

"> मेक्सिकोमा डिसेम्बरको अन्त्यबाट कोभिड-१९ खोप अभियान : Dekhapadhi
मेक्सिकोमा डिसेम्बरको अन्त्यबाट कोभिड-१९ खोप अभियान

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्