काठमाडौँ। नेपालमा गत २४ घण्टामा १,०५६ जनामा कोरोना सङ्क्रमण देखिएको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज ६,२८६ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। हालसम्म नेपालमा १८ लाख ५ हजार ९७२ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। 

यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ४४ हजार ४३३ पुगेको छ।

" /> काठमाडौँ। नेपालमा गत २४ घण्टामा १,०५६ जनामा कोरोना सङ्क्रमण देखिएको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज ६,२८६ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। हालसम्म नेपालमा १८ लाख ५ हजार ९७२ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। 

यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ४४ हजार ४३३ पुगेको छ।

"> थप १,०५६ मा कोरोना सङ्क्रमण, कूल सङ्क्रमित २.४४ लाखभन्दा बढी: Dekhapadhi
थप १,०५६ मा कोरोना सङ्क्रमण, कूल सङ्क्रमित २.४४ लाखभन्दा बढी <p style="text-align: justify;">काठमाडौँ। नेपालमा गत २४ घण्टामा १,०५६ जनामा कोरोना सङ्क्रमण देखिएको छ।&nbsp;</p> <p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड&ndash;१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज ६,२८६ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। हालसम्म नेपालमा १८ लाख ५ हजार ९७२ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो।&nbsp;</p> <p style="text-align: justify;">यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ४४ हजार ४३३ पुगेको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्