काठमाडौं। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केन्द्रीय सदस्य तथा पूर्वसांसद कमानसिंह लामाको निधनप्रति दुःख व्यक्त गरेका छन्।
प्रधानमन्त्री ओलीले शोक वक्तव्य जारी गर्दै दिवंगत लामाप्रति श्रद्धाञ्जलि तथा शोक सन्तप्त परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गरेका छन्।
दक्षिण कोरियाका लागि पूर्वनेपाली राजदूत तथा पूर्वसांसद लामाको आज बिहान निधन भएको हो। कोरोना भाइरसको संक्रमण देखिएपछि उनी महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचररत थिए।
‘‘निर्मल लामा नेतृत्वको तत्कालीन नेकपा (चौम)बाट कम्युनिस्ट पार्टीको सदस्य भई उहाँले राजनीतिक परिवर्तन तथा सामाजिक, सांस्कृतिक आन्दोलनमा महत्त्वपूर्ण योगदान पुर्याउनुभएको थियो,’’ प्रधानमन्त्रीको शोक वक्तव्यमा उल्लेख छ, ‘‘२०४८ सालको आमनिर्वाचनपछि काभ्रे क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएका लामासँग संसदमा भएको सहकार्य यस क्षणमा मैले स्मरण गरिरहेको छु।’’
मुलुकको सामाजिक परिवर्तनको आन्दोलनमा लामाले पुर्याएको योगदान सदा स्मरणीय रहने प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन्।
निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्रको स्थापना पश्चात् २०४८ सालमा प्रतिनिधिसभाको सदस्यका रूपमा उनले जनपक्षीय भूमिका खेलेको वक्तव्यमा उल्लेख छ।

नेकपा केन्द्रीय सदस्य तथा पूर्वसांसद लामाको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त: Dekhapadhi
प्रधानमन्त्री ओलीले शोक वक्तव्य जारी गर्दै दिवंगत लामाप्रति श्रद्धाञ्जलि तथा शोक सन्तप्त परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गरेका छन्।
मुलुकको सामाजिक परिवर्तनको आन्दोलनमा लामाले पुर्याएको योगदान सदा स्मरणीय रहने प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन्।
निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्रको स्थापना पश्चात् २०४८ सालमा प्रतिनिधिसभाको सदस्यका रूपमा लामाले जनपक्षीय भूमिका खेलेको भनाइ।
नेकपा केन्द्रीय सदस्य तथा पूर्वसांसद लामाको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौं। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केन्द्रीय सदस्य तथा पूर्वसांसद कमानसिंह लामाको निधनप्रति दुःख व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले शोक वक्तव्य जारी गर्दै दिवंगत लामाप्रति श्रद्धाञ्जलि तथा शोक सन्तप्त परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गरेका छन्।

दक्षिण कोरियाका लागि पूर्वनेपाली राजदूत तथा पूर्वसांसद लामाको आज बिहान निधन भएको हो। कोरोना भाइरसको संक्रमण देखिएपछि उनी महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचररत थिए।

‘‘निर्मल लामा नेतृत्वको तत्कालीन नेकपा (चौम)बाट कम्युनिस्ट पार्टीको सदस्य भई उहाँले राजनीतिक परिवर्तन तथा सामाजिक, सांस्कृतिक आन्दोलनमा महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएको थियो,’’ प्रधानमन्त्रीको शोक वक्तव्यमा उल्लेख छ, ‘‘२०४८ सालको आमनिर्वाचनपछि काभ्रे क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएका लामासँग संसदमा भएको सहकार्य यस क्षणमा मैले स्मरण गरिरहेको छु।’’

सिफारिस

नेकपा नेता पूर्वसांसद लामाको कोरोना संक्रमणबाट निधन

मुलुकको सामाजिक परिवर्तनको आन्दोलनमा लामाले पुर्‍याएको योगदान सदा स्मरणीय रहने प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन्।