काठमाडौँ। नेपालमा गत २४ घण्टामा १,०५६ जनामा कोरोना सङ्क्रमण देखिएको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज ७,२३२ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। हालसम्म नेपालमा १८ लाख १३ हजार २०४ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। 

यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ४५ हजार ६५० पुगेको छ।

" /> काठमाडौँ। नेपालमा गत २४ घण्टामा १,०५६ जनामा कोरोना सङ्क्रमण देखिएको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज ७,२३२ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। हालसम्म नेपालमा १८ लाख १३ हजार २०४ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। 

यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ४५ हजार ६५० पुगेको छ।

"> जम्मा ७,२३२ नमुना परीक्षण गर्दा १,२१७ मा कोरोना सङ्क्रमण पुष्टि: Dekhapadhi
जम्मा ७,२३२ नमुना परीक्षण गर्दा १,२१७ मा कोरोना सङ्क्रमण पुष्टि <p style="text-align: justify;">काठमाडौँ। नेपालमा गत २४ घण्टामा १,०५६ जनामा कोरोना सङ्क्रमण देखिएको छ।&nbsp;</p> <p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड&ndash;१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज ७,२३२ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। हालसम्म नेपालमा १८ लाख १३ हजार २०४ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो।&nbsp;</p> <p style="text-align: justify;">यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ४५ हजार ६५० पुगेको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्