काठमाडौं। भारतमा पछिल्लो २४ घण्टामा ३४ हजार ६६६ कोरोना भाइरस संक्रमित थपिएका छन्।
यो अवधिमा त्यहाँ ४८७ जनाको संक्रमणबाट ज्यान गएको छ।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित संख्या ९७ लाख ९६ हजार ९९२ पुगेको छ। तीमध्ये अहिलेसम्म एक लाख ४२ हजार २२२ जनाले ज्यान गुमाएका छन्।
अहिलेसम्म त्यहाँ ९२ लाख ९० हजार १८८ जना संक्रमणमुक्त भएका छन्।
भारतमा अहिले सक्रिय संक्रमित तीन लाख ६४ हजार ५८२ जना छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर बिरामी छन्।
" /> काठमाडौं। भारतमा पछिल्लो २४ घण्टामा ३४ हजार ६६६ कोरोना भाइरस संक्रमित थपिएका छन्।यो अवधिमा त्यहाँ ४८७ जनाको संक्रमणबाट ज्यान गएको छ।

">