काठमाडौं। विश्वमा कोरोना भाइरस संक्रमितको संख्या सात करोड १४ लाख पाँच हजार ७८६ पुगेको छ।

पछिल्लो २४ घण्टामा ६ लाख ८८ हजार ५५५ संक्रमित थपिएको वर्ल्डाेमिटर्सले जनाएको छ।

विश्वमा हालसम्म १६ लाख २८३ संक्रमितको मृत्यु भइसकेको छ।

पछिल्लो २४ घण्टामा १२ हजार २१५ जनाको मृत्यु भएको हो।

यस्तै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या दुई करोड दुई लाख १४ हजार ७०१ छ। त्यसमध्ये एक लाख ६ हजार ५७४ गम्भीर अवस्थाका छन्।

यस्तै संक्रमणमुक्त हुनेको संख्या चार करोड ९५ लाख ९०हजार ८०२ पुगेको छ।

" /> काठमाडौं। विश्वमा कोरोना भाइरस संक्रमितको संख्या सात करोड १४ लाख पाँच हजार ७८६ पुगेको छ।

पछिल्लो २४ घण्टामा ६ लाख ८८ हजार ५५५ संक्रमित थपिएको वर्ल्डाेमिटर्सले जनाएको छ।

विश्वमा हालसम्म १६ लाख २८३ संक्रमितको मृत्यु भइसकेको छ।

पछिल्लो २४ घण्टामा १२ हजार २१५ जनाको मृत्यु भएको हो।

यस्तै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या दुई करोड दुई लाख १४ हजार ७०१ छ। त्यसमध्ये एक लाख ६ हजार ५७४ गम्भीर अवस्थाका छन्।

यस्तै संक्रमणमुक्त हुनेको संख्या चार करोड ९५ लाख ९०हजार ८०२ पुगेको छ।

"> विश्वमा कोभिड-१९ : मृत्यु हुनेको संख्या १६ लाख नाघ्यो: Dekhapadhi
विश्वमा कोभिड-१९ : मृत्यु हुनेको संख्या १६ लाख नाघ्यो
काठमाडौं। विश्वमा कोरोना भाइरस संक्रमितको संख्या सात करोड १४ लाख पाँच हजार ७८६ पुगेको छ।

पछिल्लो २४ घण्टामा ६ लाख ८८ हजार ५५५ संक्रमित थपिएको वर्ल्डाेमिटर्सले जनाएको छ।

विश्वमा हालसम्म १६ लाख २८३ संक्रमितको मृत्यु भइसकेको छ।

पछिल्लो २४ घण्टामा १२ हजार २१५ जनाको मृत्यु भएको हो।

यस्तै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या दुई करोड दुई लाख १४ हजार ७०१ छ। त्यसमध्ये एक लाख ६ हजार ५७४ गम्भीर अवस्थाका छन्।

यस्तै संक्रमणमुक्त हुनेको संख्या चार करोड ९५ लाख ९०हजार ८०२ पुगेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्