कांग्रेस नेता सिटाैलालाई काेराेना संक्रमण

काठमाडाैं। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटाैलालाई काेराेना संक्रमण भएकाे छ।

शुक्रबार गरेकाे पीसीआर परीक्षणकाे नतिजा पाेजिटिभ आएकाे उनले जानकारी दिएका छन्।

उनले आफ्नाे नजिककाे सम्पर्कमा रहेका सबैलाई आवश्यकताअनुसार परीक्षण गर्न र सावधानी अपनाउन सामाजिक सञ्जालबाट अनुराेध गरेका छन्।

साथै उनले आफ्नाे स्वास्थ्य अवस्था सामान्य रहेकाे बताएका छन्।

प्रतिक्रिया दिनुहोस्