काठमाडौं। करिअर बनाउने र घरपरिवार बसाउने उमेरमा धेरै युवा मुटुरोगका बिरामी हुन थालेका छन्। र, युवा अवस्थामै मुटुरोगको सिकार हुन तनावलेभन्दा धेरै चुरोट सेवनले बाध्य बनाइरहेको तथ्य सार्वजनिक भएको छ।

पछिल्लो समय देखिन थालेका युवा मुटुरोगीको हृदयका मांसपेशीका लागि आवश्यक हुने अक्सिजन र पोषकतत्व आपूर्ति गर्ने धमनी अवरूद्ध हुने समस्या छ। यो देखेर चिकित्सकहरूसमेत हैरान हुन थालेका छन्।

तनाव र धूमपानको मिश्रणले मुटुलाई कमजोर बनाउने एलपीएस हृदय रोग संस्थानको अध्ययनले देखाएको हो।

दुई वर्ष लामो अध्ययनले सहनशीलता र शक्तिका प्रतिमूर्ति मानिने महिलाको मुटु पुरुषको तुलनामा धेरै बलियो हुने देखिएको छ।

युवाको तुलनामा युवतीको मुटु बलियो हुनुका साथै अप्ठ्यारो स्थितिबाट बाहिर निस्किन पनि सक्षम हुने पाइएको छ। अध्ययनअनुसार ४.९ प्रतिशत महिलामा मात्रै मुटुको समस्या देखिएको छ।

" /> काठमाडौं। करिअर बनाउने र घरपरिवार बसाउने उमेरमा धेरै युवा मुटुरोगका बिरामी हुन थालेका छन्। र, युवा अवस्थामै मुटुरोगको सिकार हुन तनावलेभन्दा धेरै चुरोट सेवनले बाध्य बनाइरहेको तथ्य सार्वजनिक भएको छ।

पछिल्लो समय देखिन थालेका युवा मुटुरोगीको हृदयका मांसपेशीका लागि आवश्यक हुने अक्सिजन र पोषकतत्व आपूर्ति गर्ने धमनी अवरूद्ध हुने समस्या छ। यो देखेर चिकित्सकहरूसमेत हैरान हुन थालेका छन्।

तनाव र धूमपानको मिश्रणले मुटुलाई कमजोर बनाउने एलपीएस हृदय रोग संस्थानको अध्ययनले देखाएको हो।

दुई वर्ष लामो अध्ययनले सहनशीलता र शक्तिका प्रतिमूर्ति मानिने महिलाको मुटु पुरुषको तुलनामा धेरै बलियो हुने देखिएको छ।

युवाको तुलनामा युवतीको मुटु बलियो हुनुका साथै अप्ठ्यारो स्थितिबाट बाहिर निस्किन पनि सक्षम हुने पाइएको छ। अध्ययनअनुसार ४.९ प्रतिशत महिलामा मात्रै मुटुको समस्या देखिएको छ।

"> मुटुका लागि तनावभन्दा बढी धूमपान हानिकारक: Dekhapadhi युवा अवस्थामै मुटुरोगको सिकार हुन तनावलेभन्दा धेरै चुरोट सेवनले बाध्य बनाइरहेको तथ्य सार्वजनिक भएको छ।
• दुई वर्ष लामो अध्ययनले सहनशीलता र शक्तिका प्रतिमूर्ति मानिने महिलाको मुटु पनि पुरुषको तुलनामा धेरै बलियो हुने देखिएको छ।

मुटुका लागि तनावभन्दा बढी धूमपान हानिकारक
काठमाडौं। करिअर बनाउने र घरपरिवार बसाउने उमेरमा धेरै युवा मुटुरोगका बिरामी हुन थालेका छन्। र, युवा अवस्थामै मुटुरोगको सिकार हुन तनावलेभन्दा धेरै चुरोट सेवनले बाध्य बनाइरहेको तथ्य सार्वजनिक भएको छ।

पछिल्लो समय देखिन थालेका युवा मुटुरोगीको हृदयका मांसपेशीका लागि आवश्यक हुने अक्सिजन र पोषकतत्व आपूर्ति गर्ने धमनी अवरूद्ध हुने समस्या छ। यो देखेर चिकित्सकहरूसमेत हैरान हुन थालेका छन्।

तनाव र धूमपानको मिश्रणले मुटुलाई कमजोर बनाउने एलपीएस हृदय रोग संस्थानको अध्ययनले देखाएको हो।

दुई वर्ष लामो अध्ययनले सहनशीलता र शक्तिका प्रतिमूर्ति मानिने महिलाको मुटु पुरुषको तुलनामा धेरै बलियो हुने देखिएको छ।

युवाको तुलनामा युवतीको मुटु बलियो हुनुका साथै अप्ठ्यारो स्थितिबाट बाहिर निस्किन पनि सक्षम हुने पाइएको छ। अध्ययनअनुसार ४.९ प्रतिशत महिलामा मात्रै मुटुको समस्या देखिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्