५ हजार १८१ पीसीआर परीक्षण गर्दा ८३० संक्रमित थपिए

काठमाडौं। नेपालमा आज ८३० जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

गत २४ घण्टाभित्र गरिएको पीसीआर परीक्षणबाट ती व्यक्तिहरूमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

उक्त अवधिमा ५ हजार १८१ वटा नमुनाकाे पीसीआर परीक्षण भएकाे थियाे।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ४८ हजार ४२३ पुगेको छ।