काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट हालसम्म विदेशमा करिव ५० हजार नेपालीहरु प्रभावित भएका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार नेपाल वाहेक विश्वका ४९ देशमा ४९ हजार २५७ जना नेपालीमा कोरोना संक्रमण पुष्टी भएको छ।

एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. सन्जीव सापकोटाका अनुसार हालसम्म विदेशमा कोरोना संक्रमणबाट मुक्त हुने नेपालीको संख्या ४६ हजार ३८ जना रहेको छ। यो कुल संक्रमितको ९३  प्रतिशत रहेको हो।

विश्वका विभिन्न २० मुलुकमा कोरोना भाइरसको संक्रमणबाट निधन हुने नेपालीको संख्या ३०१ पुगिसकेको छ।

सापकोटाका अनुसार यो साता साइप्रस, जापान, भारत, रोमानिया, स्पेन, कतार, युएई, र साउदी अरबमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ।

हालसम्म नेपालमा मात्र २ लाख ४७ हजार ५९३ जनामा कोरोना संक्रमण भएको छ। नेपाल भित्र रहेका संक्रमितमध्ये २ लाख ३४ हजार २३१ जना कोरोना मुक्त भइसकेका छन्।

नेपालमा कोरोना संक्रमणबाट मुक्त हुने दर ९४ दशमलव ६ प्रतिशत रहेको छ। नेपालमा कोरोना भाइरसको संक्रमणको कारणले १ हजार ६८९ जनाको ज्यान गएको छ।

" /> काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट हालसम्म विदेशमा करिव ५० हजार नेपालीहरु प्रभावित भएका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार नेपाल वाहेक विश्वका ४९ देशमा ४९ हजार २५७ जना नेपालीमा कोरोना संक्रमण पुष्टी भएको छ।

एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. सन्जीव सापकोटाका अनुसार हालसम्म विदेशमा कोरोना संक्रमणबाट मुक्त हुने नेपालीको संख्या ४६ हजार ३८ जना रहेको छ। यो कुल संक्रमितको ९३  प्रतिशत रहेको हो।

विश्वका विभिन्न २० मुलुकमा कोरोना भाइरसको संक्रमणबाट निधन हुने नेपालीको संख्या ३०१ पुगिसकेको छ।

सापकोटाका अनुसार यो साता साइप्रस, जापान, भारत, रोमानिया, स्पेन, कतार, युएई, र साउदी अरबमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ।

हालसम्म नेपालमा मात्र २ लाख ४७ हजार ५९३ जनामा कोरोना संक्रमण भएको छ। नेपाल भित्र रहेका संक्रमितमध्ये २ लाख ३४ हजार २३१ जना कोरोना मुक्त भइसकेका छन्।

नेपालमा कोरोना संक्रमणबाट मुक्त हुने दर ९४ दशमलव ६ प्रतिशत रहेको छ। नेपालमा कोरोना भाइरसको संक्रमणको कारणले १ हजार ६८९ जनाको ज्यान गएको छ।

"> कोरोना संक्रमणबाट विदेशमा करिव ५० हजार नेपाली प्रभावित, ३०१ जनाको मृत्यु  : Dekhapadhi
कोरोना संक्रमणबाट विदेशमा करिव ५० हजार नेपाली प्रभावित, ३०१ जनाको मृत्यु
काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट हालसम्म विदेशमा करिव ५० हजार नेपालीहरु प्रभावित भएका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार नेपाल वाहेक विश्वका ४९ देशमा ४९ हजार २५७ जना नेपालीमा कोरोना संक्रमण पुष्टी भएको छ।

एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. सन्जीव सापकोटाका अनुसार हालसम्म विदेशमा कोरोना संक्रमणबाट मुक्त हुने नेपालीको संख्या ४६ हजार ३८ जना रहेको छ। यो कुल संक्रमितको ९३  प्रतिशत रहेको हो।

विश्वका विभिन्न २० मुलुकमा कोरोना भाइरसको संक्रमणबाट निधन हुने नेपालीको संख्या ३०१ पुगिसकेको छ।

सापकोटाका अनुसार यो साता साइप्रस, जापान, भारत, रोमानिया, स्पेन, कतार, युएई, र साउदी अरबमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ।

हालसम्म नेपालमा मात्र २ लाख ४७ हजार ५९३ जनामा कोरोना संक्रमण भएको छ। नेपाल भित्र रहेका संक्रमितमध्ये २ लाख ३४ हजार २३१ जना कोरोना मुक्त भइसकेका छन्।

नेपालमा कोरोना संक्रमणबाट मुक्त हुने दर ९४ दशमलव ६ प्रतिशत रहेको छ। नेपालमा कोरोना भाइरसको संक्रमणको कारणले १ हजार ६८९ जनाको ज्यान गएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्