काठमाडौं। विश्‍वमा हालसम्म सात करोड २६ लाख २५ हजार नौ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ।
पछिल्लो २४ घण्टामा पाँच लाख ३२ हजार ७५३ संक्रमित थपिएका छन्।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार सो अवधिमा सात हजार ५६५ जनाले ज्यान गुमाएका छन्। योसँगै कुल मृत्यु संख्या १६ लाख १८ हजार ४७७ पुगेको छ।
अहिलेसम्म पाँच करोड आठ लाख ४७ हजार ९३२ जना संक्रमणमुक्त भएका छन्।
हाल विश्वमा दुई करोड एक लाख ५८ हजार ६०० सक्रिय संक्रमित छन्। तीमध्ये एक लाख छ हजार १९३ जना गम्भीर बिरामी छन्।
" /> काठमाडौं। विश्‍वमा हालसम्म सात करोड २६ लाख २५ हजार नौ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ।
पछिल्लो २४ घण्टामा पाँच लाख ३२ हजार ७५३ संक्रमित थपिएका छन्।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार सो अवधिमा सात हजार ५६५ जनाले ज्यान गुमाएका छन्। योसँगै कुल मृत्यु संख्या १६ लाख १८ हजार ४७७ पुगेको छ।
अहिलेसम्म पाँच करोड आठ लाख ४७ हजार ९३२ जना संक्रमणमुक्त भएका छन्।
हाल विश्वमा दुई करोड एक लाख ५८ हजार ६०० सक्रिय संक्रमित छन्। तीमध्ये एक लाख छ हजार १९३ जना गम्भीर बिरामी छन्।
"> विश्‍वमा कोरोना संक्रमणबाट हालसम्म १६ लाख १८ हजारभन्दा बढीको मृत्यु: Dekhapadhi
विश्‍वमा कोरोना संक्रमणबाट हालसम्म १६ लाख १८ हजारभन्दा बढीको मृत्यु
पछिल्लो २४ घण्टामा पाँच लाख ३२ हजार ७५३ संक्रमित थपिएका छन्।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार सो अवधिमा सात हजार ५६५ जनाले ज्यान गुमाएका छन्। योसँगै कुल मृत्यु संख्या १६ लाख १८ हजार ४७७ पुगेको छ।
अहिलेसम्म पाँच करोड आठ लाख ४७ हजार ९३२ जना संक्रमणमुक्त भएका छन्।
हाल विश्वमा दुई करोड एक लाख ५८ हजार ६०० सक्रिय संक्रमित छन्। तीमध्ये एक लाख छ हजार १९३ जना गम्भीर बिरामी छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्