हेटौँडा। मकवानपुरको हेटौँडामा एक करोडको लागतमा निर्माण हुन लागेको गुम्बाको आज एक समारोहबीच हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले शिलान्यास गरेका छन्। 

हेटौँडा उपमहानगरपालिका-१६ मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको  एक करोडको सहयोगमा उक्त गुम्बा निर्माण शुरु भएको बताइएको छ।

उर्गेन छिरिङ नामक गुम्बा निर्माणमा थप सहयोगको आवश्यक्ता रहेको प्रमुख महतले बताए। भूकम्पका कारण भत्किएको लामो समयसम्म गुम्बा बजेट अभाव कारण निर्माण हुन सकेको थिएन। पुनर्निर्माण प्राधिकरणले पनि रकम उपलब्ध गराउन ढिलाइ गरेकाले निर्माणमा समस्या भएको उनको भनाइ थियो।

रासस

" /> हेटौँडा। मकवानपुरको हेटौँडामा एक करोडको लागतमा निर्माण हुन लागेको गुम्बाको आज एक समारोहबीच हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले शिलान्यास गरेका छन्। 

हेटौँडा उपमहानगरपालिका-१६ मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको  एक करोडको सहयोगमा उक्त गुम्बा निर्माण शुरु भएको बताइएको छ।

उर्गेन छिरिङ नामक गुम्बा निर्माणमा थप सहयोगको आवश्यक्ता रहेको प्रमुख महतले बताए। भूकम्पका कारण भत्किएको लामो समयसम्म गुम्बा बजेट अभाव कारण निर्माण हुन सकेको थिएन। पुनर्निर्माण प्राधिकरणले पनि रकम उपलब्ध गराउन ढिलाइ गरेकाले निर्माणमा समस्या भएको उनको भनाइ थियो।

रासस

"> भूकम्पले भत्केको गुम्बाको शिलान्यास, लागत १ करोड: Dekhapadhi
भूकम्पले भत्केको गुम्बाको शिलान्यास, लागत १ करोड <p style="text-align: justify;">हेटौँडा। मकवानपुरको हेटौँडामा एक करोडको लागतमा निर्माण हुन लागेको गुम्बाको आज एक समारोहबीच हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले शिलान्यास गरेका छन्।&nbsp;</p> <p style="text-align: justify;">हेटौँडा उपमहानगरपालिका-१६ मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको &nbsp;एक करोडको सहयोगमा उक्त गुम्बा निर्माण शुरु भएको बताइएको छ।</p> <p style="text-align: justify;">उर्गेन छिरिङ नामक गुम्बा निर्माणमा थप सहयोगको आवश्यक्ता रहेको प्रमुख महतले बताए। भूकम्पका कारण भत्किएको लामो समयसम्म गुम्बा बजेट अभाव कारण निर्माण हुन सकेको थिएन। पुनर्निर्माण प्राधिकरणले पनि रकम उपलब्ध गराउन ढिलाइ गरेकाले निर्माणमा समस्या भएको उनको भनाइ थियो।</p> <p style="text-align: right;"><em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्