काठमाडौं। नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज थप १८ जनाको मृत्यु भएको छ।
गत २४ घण्टाभित्र विभिन्न अस्पतालमा उपचाररत उनीहरूको मृत्यु् भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार ७१६ पुगेको छ।
गत २४ घण्टामा थप ८२१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ४९ हजार २४४ पुगेको छ।

कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १७ सय नाघ्यो, आज थप १८ जनाको मृत्यु: Dekhapadhi
गत २४ घण्टाभित्र विभिन्न अस्पतालमा उपचाररत १८ जनाको मृत्यु् भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार ७१६ पुगेको छ।
कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १७ सय नाघ्यो, आज थप १८ जनाको मृत्यु