काठमाडौं। विश्वमा कोरोना भाइरस संक्रमितको संख्या सात करोड ३१ लाख ७१ हजार २४८ पुगेको छ।

पछिल्लो २४ घण्टामा पाँच लाख १८ हजार १९१ संक्रमित थपिएको वर्ल्डाेमिटर्सले जनाएको छ।

विश्वमा हालसम्म १६ लाख २७ हजार २५२ संक्रमितको मृत्यु भइसकेको छ।

पछिल्लो २४ घण्टामा आठ हजार ३४७ जनाको मृत्यु भएको हो।

यस्तै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या दुई करोड दुई लाख ५३ हजार ४१३ छ। त्यसमध्ये एक लाख ६ हजार ३०१ गम्भीर अवस्थाका छन्।

यस्तै संक्रमणमुक्त हुनेको संख्या पाँच करोड १२ लाख ९० हजार ५८३ पुगेको छ।

" /> काठमाडौं। विश्वमा कोरोना भाइरस संक्रमितको संख्या सात करोड ३१ लाख ७१ हजार २४८ पुगेको छ।

पछिल्लो २४ घण्टामा पाँच लाख १८ हजार १९१ संक्रमित थपिएको वर्ल्डाेमिटर्सले जनाएको छ।

विश्वमा हालसम्म १६ लाख २७ हजार २५२ संक्रमितको मृत्यु भइसकेको छ।

पछिल्लो २४ घण्टामा आठ हजार ३४७ जनाको मृत्यु भएको हो।

यस्तै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या दुई करोड दुई लाख ५३ हजार ४१३ छ। त्यसमध्ये एक लाख ६ हजार ३०१ गम्भीर अवस्थाका छन्।

यस्तै संक्रमणमुक्त हुनेको संख्या पाँच करोड १२ लाख ९० हजार ५८३ पुगेको छ।

"> विश्वमा कोभिड-१९: दुई करोडभन्दा बढी सक्रिय संक्रमित: Dekhapadhi
विश्वमा कोभिड-१९: दुई करोडभन्दा बढी सक्रिय संक्रमित
काठमाडौं। विश्वमा कोरोना भाइरस संक्रमितको संख्या सात करोड ३१ लाख ७१ हजार २४८ पुगेको छ।

पछिल्लो २४ घण्टामा पाँच लाख १८ हजार १९१ संक्रमित थपिएको वर्ल्डाेमिटर्सले जनाएको छ।

विश्वमा हालसम्म १६ लाख २७ हजार २५२ संक्रमितको मृत्यु भइसकेको छ।

पछिल्लो २४ घण्टामा आठ हजार ३४७ जनाको मृत्यु भएको हो।

यस्तै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या दुई करोड दुई लाख ५३ हजार ४१३ छ। त्यसमध्ये एक लाख ६ हजार ३०१ गम्भीर अवस्थाका छन्।

यस्तै संक्रमणमुक्त हुनेको संख्या पाँच करोड १२ लाख ९० हजार ५८३ पुगेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्