काठमाडौं। कोरोना संक्रमणबाट सर्वाधिक प्रभावित मुलुक अमेरिकाले पहिलो भ्याक्सिन सान्ड्रा लिन्डसीलाई लगाएको छ। उनी न्युयोर्कस्थित एक अस्पतालकी नर्स हुन्।
अमेरिकाले सोमबारदेखि भ्याक्सिन लगाउन सुरु गरेको हो। उक्त देशले अब खोपलाई अभियानका रुपमा अघि बढाउने बताएको छ।
अमेरिकामा लाखौंको संख्यामा फाइजर÷बायोएनटेकको भ्याक्सिन लगाउने तयारी गरिएको छ। सोमबार नै करिब डेढ सय अस्पतालमा भ्याक्सिन लगाउने तयारी गरिएको थियो। महाशक्ति अमेरिकाले आगामी अप्रिलसम्ममा १० करोड मानिसलाई भ्याक्सिन लगाउने बताएको छ।
फाइजर/बायोएनटेकको भ्याक्सिनलाई गत शुक्रबार यूएस फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसनबाट आपत‍्कालीन अवस्थामा उपयोग गर्न स्वीकृति दिएको थियो। अमेरिका कोरोनाबाट संसारमै सबैभन्दा बढी प्रभावित मुलुक भएकाले पनि खोप अभियान बृहत् स्तरमा चलाइनु पर्ने देखिन्छ।
कोभिड ट्र्याकिङ प्रोजेक्टका अनुसार, नोभेम्बरदेखि अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या बढिरहेको छ। बिरामी भएर अस्पताल हुनेको संख्या पनि उसैगरी वृद्धि हुन थालेको छ। अहिले त्यहाँ करिब एक लाख नौ हजार मानिस अस्पतालमा कोरोना उपचार गराइरहेका छन्।
पोर्टल्यान्डस्थित १२ अस्पतालको एक नेटवर्क मेनहेल्थका डा. डोरा मिल्स भन्छन्, ‘‘मलाई लाग्छ, रेकर्ड हेर्दा सबैभन्दा खराब अवस्था डिसेम्बर महिनामा देखा पर्नेछ। पछिल्लो साताको आँकडा हेर्दा, क्यान्सर र हृदय रोगबाट मृत्यु हुनेको संख्या कोरोनाको भन्दा कम छ। अहिले पनि अमेरिकामा सबैभन्दा अधिक मृत्यु कोरोनाका कारण भइरहेको छ।’’
उनले थपे, ‘‘हाम्रा लागि यो कालो समय हो। तर, उपलब्धि पनि भएको छ कि, महामारी सुरु भएको वर्ष दिन पनि नपुग्दै भ्याक्सिन उपलब्ध भइसकेको छ। भ्याक्सिनको प्रभाव र सुरक्षाको आँकडा हेर्दा सार्वजनिक स्वास्थ्यको क्षेत्रमा एउटा ठूलो उपलब्धि मिलेको छ।’’
फाइजर/बायोएनटेक भ्याक्सिन अमेरिकाको एउटा ठूलो फर्मा कम्पनी र जर्मन बायोटेक्नोलोजी कम्पनीबीचको साझेदारीबाट तयार भएको हो। यो भ्याक्सिनले कोरोनाबाट ९५ प्रतिशतसम्म सुरक्षा प्रदान गर्छ। अमेरिकाको नियामक निकायबाट स्वीकृति पाउने यो नै पहिलो भ्याक्सिन हो। बेलायतमा यही भ्याक्सिनलाई यसअघि नै स्वीकृति दिइसकिएको छ। (बीबीसी)
" /> काठमाडौं। कोरोना संक्रमणबाट सर्वाधिक प्रभावित मुलुक अमेरिकाले पहिलो भ्याक्सिन सान्ड्रा लिन्डसीलाई लगाएको छ। उनी न्युयोर्कस्थित एक अस्पतालकी नर्स हुन्।
अमेरिकाले सोमबारदेखि भ्याक्सिन लगाउन सुरु गरेको हो। उक्त देशले अब खोपलाई अभियानका रुपमा अघि बढाउने बताएको छ।
अमेरिकामा लाखौंको संख्यामा फाइजर÷बायोएनटेकको भ्याक्सिन लगाउने तयारी गरिएको छ। सोमबार नै करिब डेढ सय अस्पतालमा भ्याक्सिन लगाउने तयारी गरिएको थियो। महाशक्ति अमेरिकाले आगामी अप्रिलसम्ममा १० करोड मानिसलाई भ्याक्सिन लगाउने बताएको छ।
फाइजर/बायोएनटेकको भ्याक्सिनलाई गत शुक्रबार यूएस फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसनबाट आपत‍्कालीन अवस्थामा उपयोग गर्न स्वीकृति दिएको थियो। अमेरिका कोरोनाबाट संसारमै सबैभन्दा बढी प्रभावित मुलुक भएकाले पनि खोप अभियान बृहत् स्तरमा चलाइनु पर्ने देखिन्छ।
कोभिड ट्र्याकिङ प्रोजेक्टका अनुसार, नोभेम्बरदेखि अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या बढिरहेको छ। बिरामी भएर अस्पताल हुनेको संख्या पनि उसैगरी वृद्धि हुन थालेको छ। अहिले त्यहाँ करिब एक लाख नौ हजार मानिस अस्पतालमा कोरोना उपचार गराइरहेका छन्।
पोर्टल्यान्डस्थित १२ अस्पतालको एक नेटवर्क मेनहेल्थका डा. डोरा मिल्स भन्छन्, ‘‘मलाई लाग्छ, रेकर्ड हेर्दा सबैभन्दा खराब अवस्था डिसेम्बर महिनामा देखा पर्नेछ। पछिल्लो साताको आँकडा हेर्दा, क्यान्सर र हृदय रोगबाट मृत्यु हुनेको संख्या कोरोनाको भन्दा कम छ। अहिले पनि अमेरिकामा सबैभन्दा अधिक मृत्यु कोरोनाका कारण भइरहेको छ।’’
उनले थपे, ‘‘हाम्रा लागि यो कालो समय हो। तर, उपलब्धि पनि भएको छ कि, महामारी सुरु भएको वर्ष दिन पनि नपुग्दै भ्याक्सिन उपलब्ध भइसकेको छ। भ्याक्सिनको प्रभाव र सुरक्षाको आँकडा हेर्दा सार्वजनिक स्वास्थ्यको क्षेत्रमा एउटा ठूलो उपलब्धि मिलेको छ।’’
फाइजर/बायोएनटेक भ्याक्सिन अमेरिकाको एउटा ठूलो फर्मा कम्पनी र जर्मन बायोटेक्नोलोजी कम्पनीबीचको साझेदारीबाट तयार भएको हो। यो भ्याक्सिनले कोरोनाबाट ९५ प्रतिशतसम्म सुरक्षा प्रदान गर्छ। अमेरिकाको नियामक निकायबाट स्वीकृति पाउने यो नै पहिलो भ्याक्सिन हो। बेलायतमा यही भ्याक्सिनलाई यसअघि नै स्वीकृति दिइसकिएको छ। (बीबीसी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्