काठमाडौँ। नेपालमा गत २४ घण्टामा ९३६ जनामा कोरोना सङ्क्रमण देखिएको छ। यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ५० हजार नाघेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज ७,११७ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। हालसम्म नेपालमा १८ लाख ४३ हजार ५८१ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। 

यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ५० हजार १८० पुगेको छ। 

" /> काठमाडौँ। नेपालमा गत २४ घण्टामा ९३६ जनामा कोरोना सङ्क्रमण देखिएको छ। यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ५० हजार नाघेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज ७,११७ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। हालसम्म नेपालमा १८ लाख ४३ हजार ५८१ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। 

यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ५० हजार १८० पुगेको छ। 

"> थप ९३६ मा कोरोना सङ्क्रमण, कूल सङ्क्रमित २ लाख ५० हजार नाघ्यो: Dekhapadhi
थप ९३६ मा कोरोना सङ्क्रमण, कूल सङ्क्रमित २ लाख ५० हजार नाघ्यो <p style="text-align: justify;">काठमाडौँ। नेपालमा गत २४ घण्टामा ९३६ जनामा कोरोना सङ्क्रमण देखिएको छ। यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ५० हजार नाघेको छ।</p> <p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड&ndash;१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज ७,११७ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। हालसम्म नेपालमा १८ लाख ४३ हजार ५८१ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो।&nbsp;</p> <p style="text-align: justify;">यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ५० हजार १८० पुगेको छ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्