काठमाडौँ। गत २४ घण्टामा काठमाडौँ उपत्यकामा ४३८ जनामा कोरोना सङ्क्रमण देखिएको छ। उपत्यकामा १७४ महिला र २६४ पुरुषमा सङ्क्रमण देखिएको हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आज अनलाइन तथा सामाजिक सञ्जालमार्फत् दिइएको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार काठमाडौँमा थप ३१० जनामा, भक्तपुरमा थप ४२ जनामा र ललितपुरमा थप ८६ जनामा कोरोना सङ्क्रमण देखिएको हो। 

यो देशभरको गत २४ घण्टाको कूल सङ्क्रमणको ४६.७९ प्रतिशत हो, अर्थात् गत २४ घण्टामा थपिएका देशभरको कूल सङ्क्रमितको सङ्ख्यामध्ये झण्डै आधाजसो काठमाडौँ उपत्यकामै रहेका छन्। 

" /> काठमाडौँ। गत २४ घण्टामा काठमाडौँ उपत्यकामा ४३८ जनामा कोरोना सङ्क्रमण देखिएको छ। उपत्यकामा १७४ महिला र २६४ पुरुषमा सङ्क्रमण देखिएको हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आज अनलाइन तथा सामाजिक सञ्जालमार्फत् दिइएको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार काठमाडौँमा थप ३१० जनामा, भक्तपुरमा थप ४२ जनामा र ललितपुरमा थप ८६ जनामा कोरोना सङ्क्रमण देखिएको हो। 

यो देशभरको गत २४ घण्टाको कूल सङ्क्रमणको ४६.७९ प्रतिशत हो, अर्थात् गत २४ घण्टामा थपिएका देशभरको कूल सङ्क्रमितको सङ्ख्यामध्ये झण्डै आधाजसो काठमाडौँ उपत्यकामै रहेका छन्। 

"> आज उपत्यकामा ४३८ जनामा सङ्क्रमण: Dekhapadhi काठमाडौँमा ३१०, भक्तपुरमा ४२ र ललितपुरमा ८६
  • उपत्यकामा १७४ महिला र २६४ पुरुषमा सङ्क्रमण देखिएको हो।
  • ">
    आज उपत्यकामा ४३८ जनामा सङ्क्रमण <p style="text-align: justify;">काठमाडौँ। गत २४ घण्टामा काठमाडौँ उपत्यकामा ४३८ जनामा कोरोना सङ्क्रमण देखिएको छ। उपत्यकामा १७४ महिला र २६४ पुरुषमा सङ्क्रमण देखिएको हो।</p> <p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आज अनलाइन तथा सामाजिक सञ्जालमार्फत् दिइएको कोभिड&ndash;१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार काठमाडौँमा थप ३१० जनामा, भक्तपुरमा थप ४२ जनामा र ललितपुरमा थप ८६ जनामा कोरोना सङ्क्रमण देखिएको हो।&nbsp;</p> <p style="text-align: justify;">यो देशभरको गत २४ घण्टाको कूल सङ्क्रमणको ४६.७९ प्रतिशत हो, अर्थात् गत २४ घण्टामा थपिएका देशभरको कूल सङ्क्रमितको सङ्ख्यामध्ये झण्डै आधाजसो काठमाडौँ उपत्यकामै रहेका छन्।&nbsp;</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्