काठमाडौँ। गत २४ घण्टामा काठमाडौँ उपत्यकामा ३९१ जनामा कोरोना सङ्क्रमण देखिएको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको अनलाइन तथा सामाजिक सञ्जालमार्फत् दिइएको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार काठमाडौँमा थप २९४ जनामा, भक्तपुरमा थप २० जनामा र ललितपुरमा थप ७७ जनामा कोरोना सङ्क्रमण देखिएको हो। 

यो देशभरको गत २४ घण्टाको कूल सङ्क्रमणको ५३.१२५ प्रतिशत हो, अर्थात् गत २४ घण्टामा थपिएका देशभरको कूल सङ्क्रमितको सङ्ख्यामध्ये आधाभन्दा बढी काठमाडौँ उपत्यकामै रहेका छन्। 

" /> काठमाडौँ। गत २४ घण्टामा काठमाडौँ उपत्यकामा ३९१ जनामा कोरोना सङ्क्रमण देखिएको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको अनलाइन तथा सामाजिक सञ्जालमार्फत् दिइएको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार काठमाडौँमा थप २९४ जनामा, भक्तपुरमा थप २० जनामा र ललितपुरमा थप ७७ जनामा कोरोना सङ्क्रमण देखिएको हो। 

यो देशभरको गत २४ घण्टाको कूल सङ्क्रमणको ५३.१२५ प्रतिशत हो, अर्थात् गत २४ घण्टामा थपिएका देशभरको कूल सङ्क्रमितको सङ्ख्यामध्ये आधाभन्दा बढी काठमाडौँ उपत्यकामै रहेका छन्। 

"> उपत्यकामा ३९१ जनामा सङ्क्रमण, आज थपिएकामध्ये आधाभन्दा बढी काठमाडाैँ उपत्यकामै: Dekhapadhi काठमाडौँमा २९४, भक्तपुरमा २० र ललितपुरमा ७७ ">
उपत्यकामा ३९१ जनामा सङ्क्रमण, आज थपिएकामध्ये आधाभन्दा बढी काठमाडाैँ उपत्यकामै <p style="text-align: justify;">काठमाडौँ। गत २४ घण्टामा काठमाडौँ उपत्यकामा ३९१ जनामा कोरोना सङ्क्रमण देखिएको छ।&nbsp;</p> <p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको अनलाइन तथा सामाजिक सञ्जालमार्फत् दिइएको कोभिड&ndash;१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार काठमाडौँमा थप २९४ जनामा, भक्तपुरमा थप २० जनामा र ललितपुरमा थप ७७ जनामा कोरोना सङ्क्रमण देखिएको हो।&nbsp;</p> <p style="text-align: justify;">यो देशभरको गत २४ घण्टाको कूल सङ्क्रमणको ५३.१२५ प्रतिशत हो, अर्थात् गत २४ घण्टामा थपिएका देशभरको कूल सङ्क्रमितको सङ्ख्यामध्ये आधाभन्दा बढी काठमाडौँ उपत्यकामै रहेका छन्।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्