काठमाडौं। विश्‍वमा पछिल्लो २४ घण्टामा छ लाख ८४ हजार ११८ जना कोरोना संक्रमित थपिएका छन्।
यो अवधिमा १३ हजार १७७ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ।
विश्‍वमा हालसम्म कुल संक्रमित संख्या सात करोड ४४ लाख ८४ हजार २५ पुगेको छ। तीमध्ये १६ लाख ५४ हजार ८० जनाले संक्रमणबाट ज्यान गुमाएका छन्।
अहिलेसम्म पाँच करोड २३ लाख १४ हजार ५०५ जना संक्रमणमुक्त भएका छन्। सक्रिय संक्रमित दुई करोड पाँच लाख १५ हजार ४४० जना छन्।
विश्‍वमा अहिले एक लाख सात हजार २२८ जना गम्भीर बिरामी छन्।
" /> काठमाडौं। विश्‍वमा पछिल्लो २४ घण्टामा छ लाख ८४ हजार ११८ जना कोरोना संक्रमित थपिएका छन्।
यो अवधिमा १३ हजार १७७ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ।
विश्‍वमा हालसम्म कुल संक्रमित संख्या सात करोड ४४ लाख ८४ हजार २५ पुगेको छ। तीमध्ये १६ लाख ५४ हजार ८० जनाले संक्रमणबाट ज्यान गुमाएका छन्।
अहिलेसम्म पाँच करोड २३ लाख १४ हजार ५०५ जना संक्रमणमुक्त भएका छन्। सक्रिय संक्रमित दुई करोड पाँच लाख १५ हजार ४४० जना छन्।
विश्‍वमा अहिले एक लाख सात हजार २२८ जना गम्भीर बिरामी छन्।
"> विश्‍वमा कोरोना : एकै दिन ६ लाख ८४ हजारभन्दा बढी संक्रमित थपिए: Dekhapadhi
विश्‍वमा कोरोना : एकै दिन ६ लाख ८४ हजारभन्दा बढी संक्रमित थपिए
यो अवधिमा १३ हजार १७७ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ।
अहिलेसम्म पाँच करोड २३ लाख १४ हजार ५०५ जना संक्रमणमुक्त भएका छन्। सक्रिय संक्रमित दुई करोड पाँच लाख १५ हजार ४४० जना छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्